annapurna add

पश्चिमी न्यूनचापीय वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मञ्जु बासीका अनुसार आगामी दिन देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका केही स्थानमा हल्का वर्षा र हिमाली भू–भागमा हिमपातको सम्भावना रहेको छ ।

Laliguras

आगामी तीन दिनको मौसम
मंसिर ७ गते (शनिबार)
दिउँसो : देशको पश्चिमि भूभागमा सामान्य बदली र अन्य भूभागमा आंशिकदेखि सामान्य बदलि रहि पहाडि भूभागका एक वा दुई स्थानमा हल्का वर्षा र हिमालि भूभागका थोरै स्थानहरुमा हल्कादेखि मध्ययम हिमपात हुने सक्ने देखिन्छ ।

राति : देशभर आंशिकदेखि सामान्य बदली रहि पहाडि भूभागका एक वा दुई स्थानमा हल्का वर्षा र हिमालि भूभागका थोरै स्थानहरुमा हल्कादेखि मध्ययम हिमपात हुने सक्ने देखिन्छ ।

मंसिर ८ गते (आइतबार)
दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रहि पहाडि भूभागका एक वा दुई स्थानमा हल्का वर्षा र हिमालि भूभागका थोरै स्थानहरुमा हल्का हिमपात हुने सक्ने देखिन्छ ।

राति : देशका मध्य र पूर्वि भूभागमा सामान्य बदली रहि पश्चिमी भूभागमा आंशिक रहनेछ । पूर्वि र मध्य पहाडि भूभागका एक वा दुई स्थानमा हल्का वर्षा र हिमालि भूभागका थोरै स्थानहरुमा हल्का हिमपात हुने सक्ने देखिन्छ ।

मंसिर ८ गते (आइतबार)
दिउँसो : देशका मध्य र पूर्वि भूभागमा सामान्य बदली रहि पश्चिमी भूभागमा आंशिक रहनेछ । पूर्वि र मध्य पहाडि भूभागका एक वा दुई स्थानमा हल्का वर्षा र हिमालि भूभागका थोरै स्थानहरुमा हल्का हिमपात हुने सक्ने देखिन्छ ।

राति : देशभर आंशिक देखि सामान्य बदलि रहनेछ ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...