1478958692 banner ad format

 
 

इलाम । इलाम क्षेत्र नं. २ बाट प्रतिनिधिसभातर्फका उम्मेदवा सुवास नेम्वाङले जित हासिल गरेका छन् ।

subash Nembang

अन्तिम मतपरिणाम अनुसार नेम्वाङले ३६ हजार ५१४ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका केशव थापाले २६ हजार ८६० मत प्राप्त गरे । परिणामको औपचारिक घोषणा हुन भने बाँकी छ ।

इलामबाट उनको यो चौथो जित हो ।

प्रकासित मिति

Loading...

 

yummyfood