annapurna add

Suleimanis daughter threatenedतेहरान : अमेरिकी आक्रमणमा मारिएका इरानी कमाण्डर कासिम सुलेमानीको अन्त्येष्टिमा विशाल जनप्रदर्शन थियो ।

An additional 3,000 troops will be deployed in Australia to extinguish the fire

अन्तर्राष्ट्रिय मिडियाका अनुसार दशौं हजार मानिस उनलाई श्रद्धाञ्जली दिन शोकसभामा सहभागी भए ।

'इरानका ५२ ठाउँ' लाई निसाना बनाउने डोनल्ड ट्रम्पको चेतावनी

सोलेमानीको अन्त्येष्टिको क्रममा इरानी सर्वोच्च नेता अयातोल्याह अली खमेनीले आँशु नै झारे ।

इरानको सर्वोच्च नेताद्वारा सुलेमानीप्रति श्रद्धाञ्जली

तेहरानस्थित सोलेमानीको अन्त्येष्टिको दोस्रो दिन तेहरानमा भेला भएका दशौं हजार मानिसको बीचमा खमेनी रोएका हुन् ।

इरानी समूहबाट अमेरिकी सरकारी वेबसाइट ह्‍याक

यस्तै सोलेमानीकी छोरी जेइनपले अमेरिकालाई प्रत्यक्ष रुपमा आक्रमण गर्ने भन्दै चेतावनी दिएकी छन् ।

याे घोडाले 'अस्ट्रेलियामा लागेको डढेलोबाट परिवारलाई बचायो'

'मध्यपूर्वमा रहेका अमेरिकी सिपाहीका परिवार आफ्ना सन्तानको मृत्युको पर्खाईमा समय बिताइरहनेछन्' जेइनपले भनिन् ।

अष्ट्रेलिया डढेलो अपडेट : १८ मानिससहित ५० करोड जनावर मृत्यु

शोकसभाकै क्रममा उनले मध्यपूर्वमा रहेका अमेरिकी फौजलाई आक्रमण गर्ने चेतावनी दिएकी हुन् ।

इराकी संसदले भन्यो : सबै विदेशी सैनिक फिर्ता जाऊ

अमेरिकाका लागि 'अँध्यारो दिन'को चेतावनी उनले दिइन् ।

डोनाल्ड ट्रम्पले दिए इराकलाई प्रतिबन्ध लाउने धम्की !

सम्बोधनको क्रममा उनले भनेकी छन्, 'पागल ट्रम्प, मेरो बुवाको शहादत्सँगै सबै समाप्त भयो भनेर नसोच !'

अमेरिका र इरान तनाव : काठमाडौंस्थित अमेरिकी दूतावासमा सुरक्षा बढ्यो

इरानी कमाण्डर सोलेमानी गत शुक्रबार इराकको बगदादमा अमेरिकी हवाइ हमलामा मारिएका थिए ।

क्रोएसियाको राष्ट्रपतिमा पूर्व प्रधानमन्त्री मिलानोभिक निर्वाचित

यससँगै इरान र अमेरिकाबीच तनाव चर्किँदै गएको छ । इरानले २०१५ को आणविक सम्झौताबाट पछि हटेको भन्दै अमेरिकासँग बदला लिने चेतावनी दिँदैआएको छ ।

अमेरिकी रकेट आक्रमणमा मारिएका सुलेमानी को हुन् ?

अमेरिकाले पनि इरानले आक्रमण गरेको खण्डमा आफूले जवाफ दिने भन्दै ५२ स्थानलाई निशाना बनाएको बताएको छ ।

ट्रम्पको टाउको काटेर ल्याउनेलाई ९ अर्ब रुपैयाँ पुरस्कार : इरान

प्रकासित मिति

Loading...
Loading...

 

Loading...