1478958692 banner ad format

 
 

काठमाडौँ - सरकारले निःशुल्क मिर्गौला प्रत्यारोपण सेवा ल्याएको ५ महिना बित्दा पनि त्रिवि शिक्षण अस्पताल टिचिङ ले भने यो सेवा दिएको छैन । 

T Hospital

बैशाख १ देखि लागु हुने गरी मिर्गौला प्रत्यारोपण सेवा निशुल्क हुने सरकारले घोषणा गरेको थियो । 

टिचिङ नेपालको सबैभन्दा पुरानो र धेरै मिर्गौला प्रत्यारोपण हुने केन्द्र पनि हो । 

साता अघिदेखि अस्पतालअन्र्तगत सामाजिक सेवा एकाईको ढोकामै सुचना टाँसेर अस्पतालले निःशुल्क मिर्गौला प्रत्यारोपण सेवा दिन नसक्ने जनाएको छ ।, यो खबर आजको कान्तिपुर दैनिकमा छ । 

प्रकासित मिति

Loading...

 

yummyfood