annapurna add

corona test19

कैलाली । डायलसिसका क्रममा सेती प्रादेशिक अस्पतामा शुक्रबार मृत्यु भएकी महिलाको स्थानीय मोहना नदीमा शुक्रबार नै दाहसंस्कार गरिएको थियो । तर, शनिबार उनमा कोरोना संक्रमण पुष्टि भयो ।

महिलामा कोरोना संक्रमण पुष्टि भएसँगै मलामी जानेको खोजी शुरु भएको छ ।

धनगढी उपमहानगरपालिका ४ की ५५ वर्षीया महिलाको शुक्रबार राति डायलसिसका क्रममा मृत्यु भएको थियो ।

उनी शुक्रबार नै डायलसिस गराउन अस्पताल भर्ना भएकी थिइन् । अस्पताल प्रशासनका अनुसार मृतक महिलाको आरडीटी नेगिटिभ आएको थियो । यसअघि उनी नेपालगञ्ज र काठमाडौंमा डायलसिस गराउँदै आएको खुलेको छ ।

मृत्युपछि मात्रै स्वाब संकलन गरी परीक्षण गरिएको हो । ती महिलामा संक्रमण पुष्टि भएपछि अस्पतालको उक्त वार्ड सिल गरिएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख ललितबहादुर धामीले मलाली गएकाहरुको खोजी भइरहेको बताए ।

उनका अनुसार महिलाको दाहसंस्कारपछि कोरोना रिपोर्ट पोजेटिभ आएका हो ।

मलाली गएका सबैलाई सम्पर्कमा आउन सम्बन्धित वडाध्यक्ष र आफन्तलाई खबर गरिएको छ । साथै मलामी गएका सबैको स्वाब परीक्षण गरिने प्रमुख धामीले बताए ।

बझाङमा कोरोना संक्रमितको संख्या ७ पुग्यो

रामेछापमा १७ जनामा कोरोना भाइरस भएको पुष्टि

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुग्यो

सांसद स्नेहीको सरकारलाई प्रश्न : सुदूरभित्र क्वारेन्टिनमा रहेका ६० हजारको टेस्ट कहिले हुन्छ ?

मस्टा गाउँपालिकाका प्रहरी चौकी इञ्चार्ज भाटकाे दादागिरी : क्वारेन्टाइनमा बसेका युवकलाई कुटे

प्रदेश नं २ मा कोभिड–१९ सङ्क्रमण १ हजार

परीक्षणको त्रुटिकै कारण काेराेना संक्रमित २० वर्षीय युवककाे गयाे ज्यान

बझाङमा पहिलो पटक एक जनामा कोराना संक्रमण पुष्टि

थप १ जनाकाे मृत्यु, नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुग्यो

फेरी थपिए १०६ जना कोरोना संक्रमित, एकै जिल्लाका १०५ जना

कञ्चनपुरमा एक जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि

कोरोना संक्रमणका कारण मृत्यु भएकी महिला जीवित भएपछि

थप १६ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या २३ सय १६ पुग्यो

टिचिङमा उपचाररत दोलखाका कोरोना संक्रमित ७६ वर्षीय पुरुषको मृत्यु

२०१ कोरोना संक्रमित थपिए, जम्मा संक्रमित २३००

२८८ जना काेराेना संक्रमित थपिए, नेपालमा जम्मा २ हजार ९९ पुगे

विहानै भेटियो ५ जनामा संक्रमण, नेपालमा संक्रमितको संख्या १८२१ पुग्यो

थप १३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १८११ पुग्यो

नेपालमा फेरी थपिए ३५ जना कोरोना संक्रमित

कोरोनाको रेकर्ड एकैदिन २२६ संक्रमित थपिए

कोरोनाबाट सुदूरपश्चिममा पहिलो पटक एक बालिकाको मृत्यु , नेपालमा मृत्यु हुनेको संख्या ८ पुग्यो

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुग्यो

थप १ जना कोरोना संक्रमितको मृत्यु प्रति प्रधानमन्त्री बेखबर, सक्रमितको संख्या ६८२

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुग्याे

प्रधानमन्त्री ओलीले कोरोना नियन्त्रण र राष्ट्रका नाममा गरेकाे सम्बोधनकाे यस्ताे छ पूर्णपाठ

फेरि थपिए ७२ जना कोरोना संक्रमित, सक्रमितको संख्या ६७५ पुगे

थप १९ जनामा कोरोना संक्रमण : संक्रमित संख्या ६०३

कोरोना भाइरसको संक्रमणबाट ११७ नेपालीको मृत्यु

नेपालमा राति फेरि थपिए ७ जना कोरोना संक्रमित, सक्रमितको संख्या ५९१ पुग्यो

अपडेट : थप ६८ जना संक्रमित थपिए, नेपालमा कोरोना संक्रमितको कूल संख्या ५८४ पुगे

अपडेट : थप ३२ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको कूल संख्या ५ सय ४८ पुगे

टिचिङ हस्पिटलमा उपचारत महिलामा कोरोना संक्रमित पुष्टि

थप ९ जनामा भेटियो कोराना संक्रमण

कोरोनालाई जितेर खुसी हुँदै घर फर्किइन् ७ वर्षिय बालिका

आज मात्र ५० कोरोना संक्रमित थपिए : जम्मा संक्रमित ५ सय ७

अपडेट : थप ३० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको कूल संख्या ४८७

थप तीन जनामा कोरोना संक्रमण, जम्मा संक्रमितको संख्या ४५७ पुग्यो

गुल्मीका कोरोना संक्रमितका आफन्तको बयान, ‘अस्पतालले उपचारै गरेन

थप ९ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या ४५३ पुग्यो

नेपालमा काेराेनाबाट मृत्यु हुनेको संख्या ३ पुग्यो, संक्रमित चार सय ४४ जना पुगे

पहिलो कोरोना संक्रमितको मृत्यु, प्रदेश सरकारद्वारा दुः ख व्यक्त

थप १७ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ४४४ पुगे

थप २५ जनामा कोरोना पुष्टि, नेपालमा सङ्क्रमितको सङ्ख्या ४२७ पुग्यो

नेपालकाे ३६ जिल्लामा फैलियो कोरोना, संक्रमितको संख्या ४०२ पुग्याे

नेपालमा कोरोना संक्रमितको संख्या ३५७ पुग्यो

 नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २

थप तीन जनामा कोरोना संक्रमण, जम्मा संक्रमितको संख्या २९५ पुग्यो

थप २ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या २ सय ७८ पुग्यो

थप तीन जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या २ सय ७६ पुग्यो

थप ६ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या २७३ पुग्यो

थप ९ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या २६७ पुग्यो

स्वास्थ्य मन्त्रालयले समेत अफवाह फैलाएपछि

नेपालमा कोरोना संक्रमतिको संख्या २४६ पुग्यो
एकाबिहानै ७ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या २५० पुग्यो 

धनुषामा थप २ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २१९ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या २१७ पुग्यो

थप ५७ जनामा देखियाे संक्रमण, कुल काेराेना संक्रमितकाे संख्या १९१ पुग्याे

थप १ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ११० पुग्यो

नेपालमा कोरोना संक्रमतिको संख्या १०२ पुग्यो

कोरोना संक्रमित नेपालीको संख्या १२६ पुग्यो

रौतहटमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि, नेपाल कोरोना संक्रमितको संख्या ५४ पुग्यो

नेपाल कोरोना संक्रमितको संख्या ५२ पुग्यो

नेपाल कोरोना संक्रमितको संख्या ५१ पुग्यो

३ पटक आरडिटी टेष्ट पोजिटिभ देखिएकी युवतीको मृत्यु

वीरगञ्जका ४ जना कोरोना मुक्त, आज डिस्चार्ज हुँदै

फेरि अर्का ६२ वर्षीय पुरुषमा कोरोना पुष्टि, संक्रमितको संख्या ४९

नेपालको पाँचौं कोरोना संक्रमित १९ वर्षीया सापकोटा पनि डिस्चार्ज

नेपालको दोस्रो कोरोना संक्रमित युवती घर फर्किइन्

भोजपुरमा पनि कोरोना संक्रमित भेटिए, संक्रमितको संख्या ४८ पुग्यो

थप ३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४५

नेपालमा छैटौं व्यक्तिले पनि जिते कोरोना

कोभिडको उपचारपछि निको भएर घर फर्किए चार सङक्रमित

नेपालको दोस्रो कोरोना संक्रमित युवती घर फर्किइन्

बागलुङकी ६५ वर्षीया वृद्धाले कोरोनासँग जितिन्, खुसी हुँदै घर फर्किइन्

कैलालीका २१ वर्षीय पुरुषले कोरोनासँग जिते

प्रकासित मिति

Loading...
Loading...

 

Loading...