annapurna add

थप ३८१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । नेपालमा बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ३८१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २१ हजार ३९० पुगेको छ ।

यस्तै हालसम्म कोरोना संक्रमण निको हुनेको कुल संख्या १५ हजार १५६ पुगेको छ ।
ज्यान गुमाउनेको संख्या ६० पुगेको बताए ।

प्रकासित मिति

Loading...