kantipathtop postविश्व स्वतन्त्रता दिवस
हरेक वर्षको नोभेम्बर ९ तारिखका दिन संयूक्त राज्य अमेरिकामा विश्व स्वतन्त्रता दिवस मनाइने गर्दछ । अमेरिकाका पूर्वराष्ट्रपती जर्ज डब्लु बुशले जर्मनीको वर्लिनमा रहेको पूर्वि र पश्चिमी वर्लिनलाई विभाजन गर्ने पर्खाललाई फुटाएको र मध्य र पूर्वि यूरोपमा कम्यूनिष्ट शासनको औपचारीक अन्त्यभएको उपलक्ष्यमा सोही दिन अर्थात नोभेम्वर ९ तारिखका दिन विश्व स्वतन्त्रता दिवसको घोषणा गरेका हुन् । सन् २००१ मा जर्ज डब्ल्यू वुशले विश्व स्वतन्त्रता दिवसको घोषणा गरेका हुन् ।

प्रदूषण फैलाउने संस्था कारबाहीमा
देशभरका २६ विभिन्न अस्पताल र उद्योग प्रतिष्ठान वातावरण प्रदूषण गरेबापत कारबाहीमा परेका छन् । वातावरण विभागले ती अस्पताल र उद्योग प्रतिष्ठानलाई कारबाही गरेको हो ।

आजको पत्रिकामा : तीन मन्त्री बर्खास्त, ई -पासपोर्ट छाप्ने अन्तर्राष्ट्रिय बोलपत्र रद्द
राजधानीबाट शनिबार प्रकाशित विभिन्न पत्रपत्रिकाले आज पनि भारत सरकारले हालै प्रकाशित गरेको नयाँ नक्साबारे प्रमुख समाचार छापेका छन् ।

३ सातामा दक्षिण एसियाली खेल, तयारी भद्रगोल
दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को पहिलो आयोजक नेपाल । सन् १९८३ मा पहिलो संस्करण सफलतापूर्वक गरेको नेपालले १९९९ मा आठौँ संस्करण पनि सानदार सम्पन्न गर्‍यो ।

नक्सा विवादबारे प्रधानमन्त्रीले बोलाए सर्वपक्षीय बैठक
प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक विवादबारे छलफलका लागि सर्वपक्षीय बैठक बोलाउनुभएको छ ।

चीनतर्फ पनि सीमा विवाद
चीनसँगको सीमाबारे विवाद भएको खासै बाहिर आउँदैन। पहाडी र विकट हिमाली क्षेत्र भएकाले चीनसितको सीमा–विवाद बाहिर नआएको मात्रै हो। नापी विभाग महानिर्देशक प्रकाश जोशीले दुई ठाउँमा सीमा विवाद रहेको बताए।

‘सभामुखको चुनावअघि उपसभामुखको राजीनामा’
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सङ्घीय संसद् अधिवेशन आह्वानसँगै उपसभामुखलाई राजीनामा गराउने तयारी थालेको छ ।

नेपालकाे सीमामा भारतको दादागिरी
नेपाल–भारत सीमा समस्याको प्रमुख कारण पश्चिमी सीमा बिन्दु यकिन नहुनु नै हो। नेपालले आफ्ना प्रमाणका आधारमा गर्दै आएको दाबीलाई भारतले नमान्दा यो समस्यमा आएको हो।

किन रोकियो ग्याँस अन्वेषण कार्य, यस्ताे छ कारण ?
खानी तथा भूगर्भ विभागले काठमाडौं उपत्यकामा ग्याँस अन्वेषणका लागि तयारी गरिरहेको छ ।

‘नेपाली हिटलर’ आलमका छोरानै प्रहरी 'इन्सपेक्टर'
१२ वर्षअघिको हत्याकाण्डमा पक्राउ परेका 'नेपाली हिटलर' अर्थात कांग्रेस सांसद मोहम्मद अफताब आलमको अनुसन्धान जारि छ ।

कस्को पालामा कति बेचियो देश, चोखा छैनन् बिपीदेखि ओली सम्म
चीनमा एक महिलाले नयाँ मोवाइल फोन किनेपछि पुरानो फोन ११ वर्षकी छोरीलाई खेलाउन दिइन् । त्यस बेलादेखि त्यो फोन छोरीको खेलौनाहरुको एक हिस्सा बन्यो । छोरी दिनहुँ त्यो फोन खेलाउँथिन् ।

कालापानीबाट सेना हटाउन भारतलाई चेतावनी
जनअधिकार अभियान नेपालले भारतले हालै प्रकाशित गरी सार्वजनिक गरेको आफ्नो नयाँ राजनीतिक नक्सामा नेपाली भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्रसमेतलाई आफ्नो भूभागभित्र समावेश गरेकोमा गम्भीर ध्यानाकर

भारतले बिहानैदेखि नेपालगन्ज नाका बन्द गर्यो
भारतले आज बिहानैदेखि नेपालगञ्ज नाका बन्द गरेको छ । भारतको सुप्रिमकोर्टले आज अयोध्याको राम मन्दिर–बाबरी मस्जिद विवादको मुद्दामा फैसला सुनाउने भएकाले भारतीय अधिकारीले नाका सील गरेका हुन् ।

मन्त्री भट्टराईको भारतलाई कडा सुझाव : 'छिमेकीसँग निहुँ खोज्नुको कुनै तुक छैन '
केहि समय यता भारतले एकलौटी रुपमा सार्वजनिक गरेको राजनैतिक नक्सामा नेपाली भुमि लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई आफ्नो देशको नक्सामा पारे पछी देशभर विरोध र आन्दोलन भैरहेका बेला संस्कृति, पर्य ...

सचिवालयका सबै कर्मचारीलाई राजीनामा दिन प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री केपी शर्मा ओलीले कर्मचारीको काम गर्ने शैली चुस्त नभएपछि आफ्नै सचिवालयबाट सुधार शुरु गर्ने हुनु भएको छ ।

सासंद आलेले भने–सडक डिभिजन महेन्द्रनगरका प्रमुखको ‘कानको जाली फुटाईदिन्छु’
प्रेम आलेमगर सत्तारुढ दल नेकपाका सांसद हुन्। डोटीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका आलेमगर संघिय संसदमा प्रतिनिधित्व गर्दै त्यहाँका जनताको जनजिविकासंग जोडिएका विषय उठान गर्ने भुमिकामा छन्।

बंगलादेशका राष्ट्रपति नेपाल आउने, यस्ताे छ भ्रमण तालिका
राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद आगामी मंगलबार तीन दिने भ्रमणको सिलसिलामा नेपाल आउने भएका छन् ।

२०७७ सालमा असोज महिना हटाउन माग (भिडियोसहित)
पर्व सुधार राष्ट्रिय कार्यान्वयन समितिले २०७७ सालको १ महिना कटौती गरेर समय सुधार गर्नुपर्ने माग गरेको छ ।

कमिसनको चक्करमा पासपोर्ट छपाईको ठेक्का रद्द !


टुँडिखेल बचाउन रबि र बाबुराम एकैठाउ !
अतिक्रमित टुँडिखेल क्षेत्रको संरक्षण गर्न सरकारलाई दबाब दिने उद्देश्यले ‘अकुपाई टुँडिखेल’ अभियान सुरु भएको छ। नागरिकस्तरबाट आयोजित यो अभियानलाई साथ दिन पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्वमन्त्रीहरु हिसिला यमी, भीमसेनदान प्रधान, गगन थापा, काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्की, परराष्ट्रविद हिरण्यलाल श्रेष्ठ, प्राध्यापक केदारभक्त माथेमा पत्रकार रबि लामिछाने लगायत खुलामञ्च क्षेत्रमा पुगिसकेका छन्। सर्वसाधारणहरुले पनि यो अभियानमा साथ दिएका छन्।

विप्लब र नेपाली सेना मिलेर भारतसंग लड्नुपर्छ !

वडाध्यक्ष विष्टको निधन
रोल्पा सुनिल स्मृति गाउँपालिका वडा नं ३ का वडाध्यक्ष जेदवहादुर विष्टको ह्रदयघातका कारण आज (शनिबार) बिहान मृत्यु भएको छ ।

त्रैमासिक परामर्श बैठक सिरहाको लहानमा सम्पन्न
सिरहामा हरेक दृष्टिकोन पछाडी पारिएका समुदाय उकासन र न्यायमा पहुँच पुर्याउन सुन्दर शान्त नेपाल परियोजनाको समिक्षा तथा कार्ययोजना तथा त्रैमासिक परामर्श बैठक सिरहाको लहानमा सम्पन्न भएको छ ।

२५ गते सार्वजनिक बिदा
फाल्गुनन्द जयन्तिको अवसरमा इलामको माइ नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

सरकारले गुमेको भूभाग फर्काउन सक्दैन - नाती जर्नेल
राष्टिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष पशुपति शमशेर जबराले लिपुलेक र कालापानी नेपालकै भूभाग रहेकोले यो नेपालमा रहनुपर्ने बताएका छन् । तर, वर्तमान सरकारले भारतसँग लिपुलेक र कालापानी फिर्ता गर्न नसक्ने दाबी गरेका छन् । बिहीबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन् । उनले भने,‘यो समस्याको जटिलता बुझ्न ईतिहासमा जानुपर्छ । १९६२ देखि हिन्तुस्तान र चीनबीच लडाई हुँदा यो समस्या भएको थियो । म १९६५ मा नेपाल फर्किएँ । त्यतिवेला के भएको हो भनेर म एकिनका साथ भन्न सक्दिन् ।’

‘लुट्न सके लुट’ गीतलाई प्रतिबन्ध लगाउने प्रधानमन्त्रीज्यू आज सिमाना मिचिँदा किन मौन ?
माननीय प्रधानमन्त्रीज्यू, सुस्वास्थ्यको कामना, तपाइँसँग एकोहोरो बात गर्न मन लाग्यो । कम्युनिस्टले जितेमा देशले कोल्टे फेर्छ भन्थे अहिले त सिमाना पनि फेरिन लागेछ नि ! सीमा सुरक्षाको निम्ति खटिएका हाम्रा दाजुभाइ नेपालमा सुतेर बिहान भारतमा ब्यूँझने त छँदै थियो, अब केहि समयमा बिहारबाट सगरमाथा देखियो भनेर सगरमाथा पनि भारतकै हो भन्लान् रे, सिङ्गो नेपाल नै नक्सामा हालेर ’ Great India’ भनेर नक्सा बनाईदेलान् रे, लुट्न सके लुट गीतलाई ब्यान गर्ने तपाइँहरु आज जमिन लुटिँदा किन मौन ? भारतको नीति चाम्रो भएको बेला तपाईंहरुको नीति राम्रो हुन पर्ने होईन र ? कि जनताको स्वास्थ्यको ख्याल गर्दै कालापानी लैजा भारत हामी ‘सफापानी’ पिउँछौ भन्ने बिचारमा हुनुहुन्छ ?

रास्ट्रपतिलाई जेविन सर्वहाराको खुल्ला पत्र !
सम्माननीय रास्ट्रपतिज्यु,

नमस्कार !

म यहि अचेत देशको सचेत नागरिक !

अक्सर छापामा देख्छु देशको सम्मानित सस्था रास्ट्रपतिलाई गाली गरेर पक्राउ परेका हरुलाई, गज्जबै भो ! म आज त्यहि ध्रिस्टता गरिरहेको छु, तर म गाली गर्दिँन मन को वह मात्र पोख्छु ! आज अफिस बाट ढिलो घर फर्किएँ, कोटेश्वोर मा गाडी पर्खदै थिएँ, खै कसको सवारी छ भन्दै महानगरका पुलिस जस्ता देखिने गुण्डाहरु आएर एउटी आमाको पोलिरहेका मकै र गाडा फाल्दिए, लछारपछार पारे ! मलाई त खुसि नै लाग्यो किनकि मैले मेरो फोक्सोको एक खिल्ली स्वास फुकेर मकै पोल्नु परेको छैन ! दशैं मा घर गएको थिएँ, माथ्लो घर कि बहिनि ठुलो ठुलो स्वरमा परिक्षाको तयारी गर्दै थिइ " नेपाल जलस्रोत मा संसारको दोश्रो धनि देश हो " झ्याप्प बत्ति गयो, टुकी बाल्न थाली त्यो बिचारीलाई के थाहा काठमाडौँ लोडसेडीङ् मुक्त भएको कुरा ! गाउँ को पढाई खासै राम्रो छैन, ४ कक्षामा पढ्ने भाइलाई सोधे " What is your aim for life " ? छात्ती तन्काएर भन्यो " I want to be British army " आहा ! कति सप्रेछ गाउको पढाई ! दाइको छोरो १५ वर्षको भयो उमेर बढाएर नागरिकता र २०००० तिरेर हरियो पासपोर्ट बनाई सकेछ, बिचरा त्सलाई पनि के थाहा २/४ वर्ष धैर्य गरेर राजनीति गरेपछि एक-दुइ थान राता पासपोर्ट सित्तैमा पाइन्छ भनेर ! मेरै भाई एस.इ.इ. को तयारी गर्दैछ, डाक्टर बन्छु भन्छ, उसलाई पनि के थाहा- धेरै फी लिन पाएनौ भने कलेज बन्द गरिदिन्छौं भनेर माफियाले सरकारलाई झापरेको कुरा !

देश मिचिँदैछ कि, बेचिँदैछ ?

Bijayatanews kantipath

सिमाना मिचीरहेको छ
रातरात देश बेचिरहेको छ
छिमेकीले उठ्नै नसक्ने गरी
अङ्ग-अङ्ग क्षतविक्षत बनाई
मेरो देशलाई थिचिरहेको छ
लिपुलेक भन्ज्याङ देखि
लिम्पियाधुरा
नेपालबाट छुटिसक्यो
नेपालीको स्वाधीनता र सार्वभौमिकता
आफ्नै मौनताले लुटिसक्यो
पासासुङ र कुरुक्षेत्रका
सिमाका स्तम्भ सकिन लाग्दा
वीर नेपालीको देश नेपाल
सङ्कटले झुकेको छ
कालापानी नालापानी
दिनमै लुकेको छ
नेपाली नागरिक बनेर सुतेका
सुस्ताका नरसाही बासि
मध्य रातमा
भारतीय नागरिक बनिने
त्रास सँगै बाँच्दैछन्
तराई बासि उर्भर भुमि
जलमग्न बनेर आँसु सुकाएर
मात्रै बिलौनासँग नाता गाँस्दैछन्
सत्ताईस क्षेत्र छोएको छिमेकीको
अतिक्रमणले खुल्ला सिमानाको
नाममा अस्मिताको स्वतन्त्रता लुटेको छ
कतै जङ्गे पिलरहरु रातरात टुटेको छ
तथ्य प्रमाणलाई साक्षी राखेर जुट्न
नसके लुम्बिनी खोसिन्छ
सगरमाथामा चिनको हक जमिन्छ
नाकाबन्दीको त्रासले मौनता सिमा नाघ्न
नपाउदै मार्गदर्शक नबने
वीर नेपालीको
लाचार कम्जोरीलाई
इतिहासले धिकार्नेछ
अनि पुर्खाको त्यागले सराप्ने छ
खुल्ला सिमाना र गरिबीको नाममा
देश टुक्राटुक्रा हुँदै लुटिँदैछ
कतै किनबेचको खुसियालीको
बिवश्तामा सुन्दर प्रकृति चुटिँदैछ
सनो हुँदाको विडम्बनामा
कसैले निमोठदै गरेको
कसैले चिथोर्दै गरेको मेरो देशलाई
चोक्टा चोक्टामा बिभाजन हुन नदिन
साधारण नेपालीले
तरबार समाएर
रगतको खोला बगाउन लाग्दा
देशको रक्षक बन्नेहरु जिम्मेवारी काधमा
हालेर निन्द्रामा कुम्भकर्ण झैँ
निदाएका छन्
मेरो देश रोइरहँदा
आफ्नालाइ आफ्नो मान्न नसकि
सत्रुलाई पराइ ठान्न नसकि
म झै लाखौं नेपाली
अन्योलमा नै छन्
मेरो देश बेचिँदैछ कि
मिचिँदै छ ?

बिजयीता भण्डारी

थप कविता 

कविता : सङ्कुचित आशा

कविता - कसरी मनाउँ तिहार

कविता : म भिकारी छु

कविता : यसपालि दशैं

कविता : देशलाई छ उसको खाँचो

कविता : छोरी

कविता - तिम्रो चिनो

कविता : मायामा युद्ध भए

कविता - निर्मला पन्त

कविता : गन्तव्य

कविता : तिमी चोर

प्रकासित मिति

Loading...
Loading...

 

Loading...