annapurna add

पछिल्लो २४ घण्टामा देशभर गरी २०१ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको मिडिया ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाका अनुसार संक्रमित सबैको अवस्था सामान्य रहेको छ । र उनीहरु सबै स्वास्थ्यकर्मीका सम्पर्कमा रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २३०० पुगेको छ ।

निको भएर आजसम्म घर फर्किनेको संख्या २७८ जना छन् । पछिल्लो २४ घण्टामा निको हुनेको संख्या १२ जना रहेको छ । हालसम्म ९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

 

 

प्रकासित मिति

Loading...
Loading...

 

Loading...