1478958692 banner ad format

 
 

काठमाडौं - सरकारले यातायात ब्यवस्था कार्यालय, महाकालीका निमित्त कार्यालय प्रमुखसहित सात जना कर्मचारीलाई बिहीबार निलम्बन गरेको  छ । 

भारतबाट चोरीपैठारी गरी ल्याएका १९ थान सवारीसाधन यातायात कार्यालय महाकालि मा दर्ता गरे सञ्चालन गर्न अभियोगमा कर्मचारीहरुलाई निलम्बन गरिएको हो । 

भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले बिहीबार निमित्त कार्यालय प्रमुख हेमन्तबहादुर सिंह, मेकानिकल ईन्जिनिय दीपक थापा, नायकसुब्बहरु नरेन्द्रराज जोशी, तारादत्त भट्ट, महादेश भट्ट निलम्बनमा परेका छन् ।, यो खबर आजको नागरिक दैनिकमा छ । 

प्रकासित मिति

Loading...

 

yummyfood