annapurna add

सशस्त्र प्रहरी बलका १४ डिआईजी र १७ एसएसपीहरुको सरुवा भएको छ । गृहमन्त्रालयले सशस्त्र प्रहरी मुख्यालयको सिफारीसमा मंगलवार डिआईजी र एसएसपीहरुको सरुवा गरेको हो ।

सरुवा हुनेमा एक नम्बर प्रदेशमा डिआईजी वंशिधर दाहाल, दुई नम्बरमा केपी ब्रह्मचार्य, तिन नम्बरमा मन्दिप श्रेष्ठ, चार नम्बरमा राजेन्द्र वस्नेत,उपत्यका हेर्ने बाहिनीमा प्रविण श्रेष्ठ, पांच नम्बरमा किशोर प्रधान र ६ नम्बरमा हरिशचन्द्र अधिकारी रहेका छन् ।

हेर्नुहोस सुची :

apf 1

apf 2

apf 3

apf 4

apf 6

प्रकासित मिति

Loading...
Loading...

 

Loading...