1478958692 banner ad format

 
 

सिन्धुपाल्चोक – छोरा नाति र पनाति उमेरका तीन पुस्ताका प्रतिस्पर्धीलाई हराउँदै ८० बर्षीय कर्ण बहादुर खड्का त्रिपुरासुन्दरी गाउँपालिका १ को वडाध्यक्ष निर्वाचित भएका छन् ।

Tripurasundari gaunpalikas Karna Bahadur Khadka NC

उनी नेपाली कांग्रेसबाट चुनावी मैदानमा उत्रिएका थिए । 

नाति उमेरका माओवादी केन्द्रका कुमार खत्रीलाई पराजित गरी कार्णबहादुर खड्का दुई सय ७३ मतसहित विजयी भएका हुन् ।

‘धन कमाउनु छैन मर्नु अघि नाम लेखाउने लोभ थियो । मतदाताले बुढेसकालको धोको पूरा गरिदिए ।’ कर्णबहादुरले भने, ‘साँघुरा बाटा फराकिलो बनाउँछु । टोलैपिच्छे मोटरबाटो पुर्याउँछु ।आजको नागरिकमा खबर छ ।

प्रकासित मिति

Loading...

 

yummyfood