1478958692 banner ad format

 
 

काठमाडौँ -भारतमा लागू भएको नयाँ वस्तु एवम् सेवा कर प्रणाली (जीएसटी) का कारण यो जिल्लासँगै जोडिएको भारतको भिठ्ठामोड नाकामा शनिबार मालवाहक ट्रक रोकिएको पाइएको छ ।

truck stop border Bhittamod min

भारतीय भन्सारले शुक्रबारदेखि नै आलु, प्याज, मसलालगायत विभिन्न उपभोग्य सामाग्री बोकेका २६ ट्रक भिठ्ठामोड नाकामा रोकेको खबर आजको नेपाल समाचारपत्रमा छ ।

भारतको बरौनीबाट नेपालका लागि ७६ हजार लिटर पेट्रोल र ३ लाख लिटर डिजल बोकेर आएका १८ वटा ट्याङकर समेत भन्सारमा रोकिएका छन् ।

प्रकासित मिति

Loading...

 

yummyfood