1478958692 banner ad format

 
 

 काठमाडौं – प्रमुख प्रतिपक्ष दल एमालेले आइतबार (भोली) हुने प्रधानमन्त्रीको निर्वाचन रोक्ने निर्णय गरेको छ ।

Prime Minister election programs1 min

चितवनको भरतपुर महानगरपालिकामा स्थगित भएको मतगणना सुचारु गर्नुपर्ने माग राख्दै संसद अवरुद्ध गरेको अवस्थामा प्रधानमन्त्री निर्वाचन हुन नसक्ने एमालेले बताएको छ ।

एमालेले संसदको जारी समस्या समाधान नभएसम्म अवरोध कायमै राख्ने निर्णय गरेको खबर आजको नेपाल समाचारपत्रमा छ ।

प्रकासित मिति

Loading...

 

yummyfood