1478958692 banner ad format

 
 

बजारमा अशुद्ध खानेतेल छ छ्यापछ्याप्ती  भेटिन थालेको छ । 

oil Unclean food

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले तेलको नमुना परीक्षण गर्दा यस्तो भेटिएको हो । 

विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत एवम् प्रवक्ता पुर्णचन्द्र वस्तीका अनुसार विभागले केही नमुना संकलन गरी परीक्षण गरेको थियो । 

उजुरीका आधारमा त्यसक्रममा कैफियत फेला परेको हो। 

वस्तीका अनुसार बेन्जन, शिवशक्ति ब्रान्डका फेमेली, स्वास्तिक ब्रान्डकाको सनफ्लो धारा ब्रान्ड, धारा हेल्थ, सिजीओ सेफ ब्रान्ड, अमृत सनफ्लावर, फर्चुन सनफ्लावर सनफ्लो न शान्ति सोयाबिनको नमुनाहरु संकलन गरेको थियो ।, यो खबर आजको कान्तिपुरमा छ । 

 

प्रकासित मिति

Loading...

 

yummyfood