annapurna add

काठमाडौं : कोरोना भाइरसको संक्रमित बिरामीका लागि ल्याउन लागिएको भेन्टिलेटर विदेशमा अड्किएको छ। नेपाल ल्याउन लागिएको भेन्टिलेटर अमेरिका, जापान र जर्मनीमा अड्किएको स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए।

ventilationसंक्रमितको संख्या बढ्दा उनीहरूलाई राख्ने अस्पतालमा आइसोलेसन र भेन्टिलेटरको अभाव खड्किएको छ।

जिल्ला अस्पतालमा बाजुरामा भेन्टिलेटर अभावमा आइतबार दुई वर्षीया बालिकाको आइसोलेसनमै मृत्यु भएको थियो। मुलुकमा कोरोना भाइरस संक्रमित केस भेटिएको चार महिना बितिसक्दा पनि आइसोलेसन र भेन्टिलेटरको जोहो गर्न मन्त्रालय असफल भएको छ।

मन्त्रालय स्रोतका अनुसार अहिले मुलुकभर कोरोना भाइरस संक्रमित बिरामीका लागि छुट्ट्याएको आइसोलेसनको बेड संख्या १ हजार ६ सय २४ छ। आईसीयू बेड संख्या ३ सय ९६ मात्र छ। आईसीयू र आइसोलेसन बेडको अभाव हुने देखिएपछि लक्षण नदेखिएका संक्रमितलाई होम क्वारेन्टाइनमा राख्ने योजना सरकारले लिएको छ।

सरकारले ५ हजार संक्रमित हुने अनुमान गर्दै आवश्यक सामग्री जोहो गर्ने तयारी गरे पनि अपुग हुने देखिएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) का निर्देशक डा. वासुदेव पाण्डेका अनुसार संक्रमितको संख्या ५ हजारभन्दा बढी हुने निश्चित छ। यो आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।

डा।पाण्डेले भने, ‘भारतबाट संक्रमित भएर नेपाल आउने क्रमले समस्या बढेको छ। बाटोमा पनि सुरक्षित यात्रा गरेको पाइएन। असुरक्षित यात्रा गर्दै निर्वाध स्वदेश फर्कने क्रम बढेकाले संक्रमितको संख्या बढ्दै गएको छ।’ संक्रमितमध्ये अधिकांश २१ देखि ३१ वर्ष उमेर समूहका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

थप १३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १८११ पुग्यो

नेपालमा फेरी थपिए ३५ जना कोरोना संक्रमित

कोरोनाको रेकर्ड एकैदिन २२६ संक्रमित थपिए

कोरोनाबाट सुदूरपश्चिममा पहिलो पटक एक बालिकाको मृत्यु , नेपालमा मृत्यु हुनेको संख्या ८ पुग्यो

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुग्यो

थप १ जना कोरोना संक्रमितको मृत्यु प्रति प्रधानमन्त्री बेखबर, सक्रमितको संख्या ६८२

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुग्याे

प्रधानमन्त्री ओलीले कोरोना नियन्त्रण र राष्ट्रका नाममा गरेकाे सम्बोधनकाे यस्ताे छ पूर्णपाठ

फेरि थपिए ७२ जना कोरोना संक्रमित, सक्रमितको संख्या ६७५ पुगे

थप १९ जनामा कोरोना संक्रमण : संक्रमित संख्या ६०३

कोरोना भाइरसको संक्रमणबाट ११७ नेपालीको मृत्यु

नेपालमा राति फेरि थपिए ७ जना कोरोना संक्रमित, सक्रमितको संख्या ५९१ पुग्यो

अपडेट : थप ६८ जना संक्रमित थपिए, नेपालमा कोरोना संक्रमितको कूल संख्या ५८४ पुगे

अपडेट : थप ३२ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको कूल संख्या ५ सय ४८ पुगे

टिचिङ हस्पिटलमा उपचारत महिलामा कोरोना संक्रमित पुष्टि

थप ९ जनामा भेटियो कोराना संक्रमण

कोरोनालाई जितेर खुसी हुँदै घर फर्किइन् ७ वर्षिय बालिका

आज मात्र ५० कोरोना संक्रमित थपिए : जम्मा संक्रमित ५ सय ७

अपडेट : थप ३० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको कूल संख्या ४८७

थप तीन जनामा कोरोना संक्रमण, जम्मा संक्रमितको संख्या ४५७ पुग्यो

गुल्मीका कोरोना संक्रमितका आफन्तको बयान, ‘अस्पतालले उपचारै गरेन

थप ९ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या ४५३ पुग्यो

नेपालमा काेराेनाबाट मृत्यु हुनेको संख्या ३ पुग्यो, संक्रमित चार सय ४४ जना पुगे

पहिलो कोरोना संक्रमितको मृत्यु, प्रदेश सरकारद्वारा दुः ख व्यक्त

थप १७ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ४४४ पुगे

थप २५ जनामा कोरोना पुष्टि, नेपालमा सङ्क्रमितको सङ्ख्या ४२७ पुग्यो

नेपालकाे ३६ जिल्लामा फैलियो कोरोना, संक्रमितको संख्या ४०२ पुग्याे

नेपालमा कोरोना संक्रमितको संख्या ३५७ पुग्यो

 नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २

थप तीन जनामा कोरोना संक्रमण, जम्मा संक्रमितको संख्या २९५ पुग्यो

थप २ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या २ सय ७८ पुग्यो

थप तीन जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या २ सय ७६ पुग्यो

थप ६ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या २७३ पुग्यो

थप ९ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या २६७ पुग्यो

स्वास्थ्य मन्त्रालयले समेत अफवाह फैलाएपछि

नेपालमा कोरोना संक्रमतिको संख्या २४६ पुग्यो
एकाबिहानै ७ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या २५० पुग्यो 

धनुषामा थप २ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २१९ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या २१७ पुग्यो

थप ५७ जनामा देखियाे संक्रमण, कुल काेराेना संक्रमितकाे संख्या १९१ पुग्याे

थप १ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ११० पुग्यो

नेपालमा कोरोना संक्रमतिको संख्या १०२ पुग्यो

कोरोना संक्रमित नेपालीको संख्या १२६ पुग्यो

रौतहटमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि, नेपाल कोरोना संक्रमितको संख्या ५४ पुग्यो

नेपाल कोरोना संक्रमितको संख्या ५२ पुग्यो

नेपाल कोरोना संक्रमितको संख्या ५१ पुग्यो

३ पटक आरडिटी टेष्ट पोजिटिभ देखिएकी युवतीको मृत्यु

वीरगञ्जका ४ जना कोरोना मुक्त, आज डिस्चार्ज हुँदै

फेरि अर्का ६२ वर्षीय पुरुषमा कोरोना पुष्टि, संक्रमितको संख्या ४९

नेपालको पाँचौं कोरोना संक्रमित १९ वर्षीया सापकोटा पनि डिस्चार्ज

नेपालको दोस्रो कोरोना संक्रमित युवती घर फर्किइन्

भोजपुरमा पनि कोरोना संक्रमित भेटिए, संक्रमितको संख्या ४८ पुग्यो

थप ३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४५

नेपालमा छैटौं व्यक्तिले पनि जिते कोरोना

कोभिडको उपचारपछि निको भएर घर फर्किए चार सङक्रमित

नेपालको दोस्रो कोरोना संक्रमित युवती घर फर्किइन्

बागलुङकी ६५ वर्षीया वृद्धाले कोरोनासँग जितिन्, खुसी हुँदै घर फर्किइन्

कैलालीका २१ वर्षीय पुरुषले कोरोनासँग जिते

 

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

 

ताजा खबर