1478958692 banner ad format

 
 

काठमाडौं - काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य निर्वाति भएको आज सोमबार सय दिन पुग्यो जेठ १४ गते मेयरमाा निर्वाचित भएका शाक्यले जेठ १७ कार्यभार सम्हालेका थिए । 

vidya sundar shakya min

उनले कार्यभार सम्हालेकै पनि सय दिन पुरा भएको छ । 

यद्यपि उनीबाट नतिजा देखिने गरी केहि काम हुन सकेका छैन । 

जवकिचुनाव प्रचारका क्रमममा उनले निर्वाचित भएको दिनदेखि यस दिनसम्म जनतको घरदैलोमाा गएर जनताका १ सय १ काम गर्ने प्रतिवद्धता गरेका थिए ।, आजको नागरिक दैनिकमा यो खबर छ । 

प्रकासित मिति

Loading...

 

yummyfood