1478958692 banner ad format

 
 

भक्तपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले बडादसैंको अन्तिम दिन बिहीबार भक्तपुरस्थित नवदुर्गाभवानी मन्दिरमा पूजा–अर्चना र दर्शन गरेकी छन् ।

Bhaktapur Vidyadevi Bhandari

विशेष सुरक्षाका साथ नवदुर्गा मन्दिर पुगेकी राष्ट्रपति भण्डारीलाई वनमाला गुठीका नाइकेले नवदुर्गा देवगणको प्रसादकारूपमा फूलमाला, बिमिरो र पञ्चरंगी धागो प्रदान गरेका थिए ।

हरेक वर्ष दसैंको कोजाग्रत पूर्णिमाका दिन यो मन्दिरमा राष्ट्रप्रमुखले पूजा–अर्चना गरी प्रसाद ग्रहण गर्ने परम्परा रहेको छ ।

आर्थिक अभावका कारण मन्दिरको पूजा–अर्चना रोकिने अवस्था रहेको विषयमा पनि हरेक राष्ट्रप्रमुखहरुलाई अवगत गराएपनि सुनुवाइ हुन नसकेको मन्दिरका पुजारीले राष्ट्रपतिसमक्ष गुनासो पोखेका थिए ।

प्रकासित मिति

Loading...

 

yummyfood