1478958692 banner ad format

 
 

काठमाडौं । पहिलो चरणमा आइतबार (आज) भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा औषत ६५ प्रतिशत मतदान भएको छ ।

Voting

निर्वाचन आयोगका अनुसार पहिलो चरणमा ३२ जिल्लामा भएको निर्वाचनमा औषतमा ६५ प्रतिशत मत खसेको छ । बाजुरामा सबैभन्दा बढी ८० प्रतिशत मतदाताले मतदान गरेको आयोगले जनाएको छ ।

मुलुकभरबाट मतदानको विस्तृत विवरण आउने क्रम जारी रहेको छ । उच्च पहाडी र हिमाली ३२ जिल्लामा आइतबार (आज) पहिलो चरणको निर्वाचन भएको हो भने बाँकी ४५ जिल्लामा मंसिर २१ गते निर्वाचन हुँदैछ ।

प्रकासित मिति

Loading...

 

yummyfood