1478958692 banner ad format

 
 

खुट्टाका नंग्रा फाट्टिएको एउटा पोथी बाघ ।  यही कारण यसको नाम स्थानीयले नंग्रे पोथी राखेका छन् । 

Elephant

यसले अहिलेसम्म २० भन्दा बढी मानिसको मारिसकेको छ ।  तर पनि स्थानीय भन्छन्, यो पोथी बाघ अझै ५, ६ बर्ष बाँच्नुपर्छ । 

यसको बानी व्यहोरा कसरी परिवर्तन भयो भन्ने अध्ययन गर्नुपर्छ ।  नंग्रे पोथी बाघ मात्र होईन यसअघि धुव्रे हात्तीले पनि १५ भन्दा बढी मानिस मारेको थियो । 

अहिले रोनाल्डो नामको हात्तीले आक्रमण गरेर दुःख दिईरहेको छ । 

यसले हात्ती प्रजनन केन्द्र खारसोर नजिकै भारतीय पर्यटकलाई मारेको थियो ।, आजकोनागरिकमा यो खबर छ । 

प्रकासित मिति

Loading...

 

yummyfood