annapurna add

मुख्य खबर

आगोले नै निभायो आगो !

जिल्लाका जङ्गलमा लागेको डढेलो अझै पूर्ण नियन्त्रणमा आउन सकेको छैन । नासो गाउँपालिकास्थित दानाक्यु पारी रुखका ठुटामा आगो बलिरहेको देखिन्छ । ... ....

दुई करोड बत्तीस लाख रकम सहित ठगी गर्ने तीन जना सिआईबीद्वारा पक्राउ

दुई करोड बत्तीस लाख रकमसहित ठगी गर्ने तीन जना फरार प्रतिवादीहरूलाई केन्द्रीय अनुसन्धान ब्यूराेले पक्राउ गरेकाे छ । ... ....

सर्वोच्चको विज्ञप्तिले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप भएको पत्रकार महासंघको ठहर

नेपाल पत्रकार महासंघले सर्वोच्च अदालतबाट जारी भएको विज्ञप्तिले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप भएको ठहर गरेको छ । ... ....

चिसोले जनजीवन कष्टकर

महोत्तरीसहितका मध्यपूर्वी तराईमा अचाक्ली बढेको चिसोले जनजीवन झन्झन् कष्टकर हुँदै गएको छ । पछिल्लो एक सातायता घाम नदेखिएर लगलगी मुटु कमाउने जाडो बढ्दै गएपछि जनजीवन कष्टकर बन्दै गएको हो । ... ....

प्रहरीमा एसपी बढुवा तयारीः १५ पदमा ३४ जना प्रतिस्पर्धी

नेपाल प्रहरीका नायव उपरीक्षक (डिएसपी) लाई उपरिक्षक (एसपी) मा बढुवा गर्ने तयारी थालिएको छ । पुस २९ मा गृह मन्त्रालयले ११ जना एसपीलाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा गर्न सिफारिस गरेको थियो । ... ....

केटो भनिपाउदा मलाई दु:ख छैन, ओलीको स्तर थाहा पाएँ खुशी लाग्यो : मन्त्री भट्टराई

नेकपा प्रचण्ड–माधव समूहका स्थायी कमिटी सदस्य योगेश भट्टराईले आफूलाई ‘केटो’ भनेर सम्बोधन गर्ने प्रधानमन्त्री केपी ओलीलाई जवाफ फर्काएका छन् । ... ....

काठ तस्करीको वनमन्त्री प्रेम आलेविरुद्ध त्यो मुद्दा

वनमन्त्री प्रेमबहादुर आलेविरुद्ध १७ वर्षअघि गृहजिल्ला डोटीमा काठ तस्करीको मुद्दा परेको थियो । तर, मुद्दाका वादी पक्षलाई धम्क्याएर अदालतमा हाजिर नै हुन नदिएर उनले फैसला आफ्नो पक्षमा पारेको खुलेको छ । ... ....

हिमाल आरोहणमा नेपालीले रचे इतिहास

१० नेपालीको एक समूहले इतिहास रचेका छन् । उनीहरुले चिसो मौसममा संसारको दोस्रो अग्लो पर्वत ‘माउन्ट केटु’ को आरोहण गरेर विश्व रेकर्ड स्थापित गरेका हुन् । ... ....

Loading...