annapurna add

मुख्य खबर

नायब महानिरीक्षक नवराज सिलवाल पक्राउ

प्रहरीले नायब महानिरीक्षक नवराज सिलवाललाई प्रहरीले आज सोधपुछका लागि नियन्त्रणमा लिएको छ । प्रहरी महानिरीक्षकसम्बन्धी सर्वोच्च अदालतमा परेको मुद्दामा कार्यसम्पादन मूल्याङ्कन कीर्ते गरेको र प्रहरी महा ... ....

सरकारको निर्णयले एमले संशकित

बजेटमार्फत मतदाता प्रभावित गर्न सरकारले निर्वाचन दुई चरणमा गर्ने निर्णय लिएको भन्दै प्रमुख प्रतिपक्षी दल एमालेले असन्तुष्टि जनाएको विधानअनुसार जेठ १५ मा बजेट ल्याउनुपर्छ । सरकारले गरेको निर्णयअनुसार ... ....

गृह मन्त्रालयलाइ निर्वाचनको प्रमुख सुरक्षा चुनौती नेकपा र सिके राउत !

गृह मन्त्रालयले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका निर्वाचनविरोधी गतिविधि स्थानीय तहको निर्वाचनका प्रमुख सुरक्षा चुनौती रहेको ठहयाएको छ । विप्लव नेतृत्वको नेकपाले सार्वजनिक रूपमै स्थानीय तहको ... ....

नयाँ शक्तिको चेतावनी : चुनाव चिह्न नदिएसम्म निर्वाचन हुन दिन्नौ

पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले नयाँ शक्ति पार्टीलाई आँखा चुनाव चिह्न नदिएसम्म निर्वाचन हुन नदिने चेतावनी दिए । नयाँ शक्तिले गोरखाको पालुङटारमा आज आयोज ... ....

सरकार र मधेसी मोर्चाबीच तीनबुँदे सहमति, आन्दोलनका सबै कार्यक्रम स्थगित

सरकार र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच तीनबुँदे सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ अबेरसम्म भएको वार्ताबाट तीनबुँदे सहमति भएसँगै मोर्चाले गरेको आन्दोलनका सबै कार्यक् ... ....

अफ्रिकी मुलुक युगान्डामा नेपालीको हत्या

वैदेसिक रोजगारीका लागि अफ्रिकी मुलुक युगान्डा पुगेका एक नेपालीको हत्या भएको छ युगान्डाका एक चिनी कारखानामा सुपरभाइजरको रुपमा कार्यरत भोजपुर सलमा नौ केउरेनीपानीका पोष्ट बहादुर बुढाथोकीको हत्या भएको हो ... ....

कागबेनीमा बस दुर्घटना, ज्यान गुमाउनेको सङ्ख्या ५ पुग्यो

जिल्ला प्रहरी कार्यालय, मुस्ताङका प्रहरी नायब उपरीक्षक हरिहर योगीले दिएको जानकारीअनुसार दुर्घटनामा ज्यान गुमाउनेमा काठमाडौँ सुविधानगरका ५८ वर्षीय भोला अधिकारी, काठमाडौँ कोटेश्वरका ४२ वर्षीय पुरुषोत्तम ... ....

स्थानीय तहको निर्वाचन : मतपेटिका धमाधम जिल्ला पठाउन सुरु

निर्वाचन आयोगले मतपेटिका धमाधम जिल्ला पठाउन सुरु गरेको छ । ३१ वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि आयोगले मतपेटिका जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाउन सुरु गरेको हो । ‘जिल्लाहरूम ... ....

Loading...