annapurna add

मुख्य खबर

धर्मगुरु कि बलात्कारी ?

- धर्मगुरु रामरहिम सिंहलाई बलात्कार मुद्दामा अदालतले दोषी ठहर गरेपछि चण्डीगढ नजिकै पाँचकुला सहरमा भएको दंगामा कम्तीमा २५ जनाको मृत्यु भएको छ । आफ्ना दुइृ अभियुक्तलाई बलात्कार गरेको अभियोगसम्बन्धी ... ....

राजधानीमा स्क्रब टाइफसको संक्रमण फेरी बढ्यो, पाँच जनाको मृत्यु

मुलुकका विभिन्न भागसँगै राजधानीमा समेत स्क्रब टाइफसले संक्रमितहरु उल्लेख्य मात्रामा भेटिन थालेका छन् । मुसामा लाग्ने किर्नाजस्तो निकै सानो किराको टोकाइबाट यो रोग लाग्छ । यो किरालाई अंग्रजीमा माइट भ ... ....

बाढीपहिरोबाट ७ हजार व्यक्ति कुपोषित, ६ सयको स्थिति गम्भीर

हालै आएको भीषण बाढी र पहिरोका कारणले खाद्यान्न र पौष्टिक आहारको कमी हुँदा सप्तरी जिल्लामा सात हजार २०० भन्दा बढी व्यक्ति कुपोषणको शिकार भएका छन् । बाढीले घरमा रहेको अन्नपात बगाएको, तरकारी तथा फलफूल ... ....

नेपाल बैंक लिमिटेडको पृथ्वीचोक शाखामा आगलागी

पोखरा–लेखनाथ महानगरपालिका–९ स्थित नेपाल बैंक लिमिटेडको पृथ्वीचोक शाखामा गएराति १० वजेतिर आगलागी भएको छ । विद्युत् सर्ट भई शाखाको काउन्टरमा आगलागी शुरु भएपछि बैंकका सुरक्षा गार्डले तुरुन्तै महानगरपाल ... ....

प्रहरी अतिरिक्त महानिरीक्षक चन्द रानीपोखरीमा !

गृह मन्त्रालयले महानगरीय प्रहरी आयुक्त कार्यालय रानीपोखरीको प्रमुखमा पदस्थापन गरेका प्रहरी अतिरिक्त महानिरीक्षक जय बहादुर चन्दले आजबाट आयुक्त कार्यालयको कमाण्ड सम्हालेका छन्। चन्दलाई महानगरीय प्रहरी ... ....

१३ दिनदेखि पालमुनि कष्टकर जीवन बिताउँदै बाढीपीडित

राजविराज नगरपालिका–९ कृष्णानगर मुसहर बस्तीका ५८ वर्षीय कमल सदा पत्नी भुन्टीदेवी र तीन छोराछोरीसहित विगत १३ दिनदेखि पालमुनि कष्टकर जीवन बिताइरहेका छन् । उनीहरु बसेको स्थलभन्दा सय मिटरको दूरीमै निःसन् ... ....

ओली आज थाइल्याण्ड जाँदै

एमाले अध्यक्ष केपी ओली आज थाइल्याण्ड जाँदैछन् । अध्यक्ष ओली आफ्नो नियमित स्वास्थ्य परिक्षणका लागि थाइल्याण्डको राजधानी बैंकक जान लागेको एमाले सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिएका छन् । श्रेष्ठका ... ....

भाइरलका बिरामी बढे

दाङमा रुघाखोकी, ज्वरो, टाइफाइड र पखालाका बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । पछिल्लो समयमा परेको अविरल वर्षासँगै विभिन्न प्रकारका स्वास्थ्य समस्या देखापरेको छ । जिल्लाका सरकारी तथा निजी अस्पतालमा बिर ... ....

Loading...

 

ताजा खबर