annapurna add

मुख्य खबर

आइसोलेसन वार्डमै मृत्यु भएका युवकको कोरोना रिपोर्ट ‘नेगेटिभ’

कपिलवस्तु । कपिलवस्तु अस्पतालको आइसोलेशन वार्डमा उपचारका क्रममा मृत्यु भएका एक युवकको कोरोना भाइरस परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । कपिलवस्तुको विजयनगर २ जर्लैया घर भएका उनको सोमबार साँझ उपचारका क्रमम ... ....

औषधि खरिद प्रकरणबारे नेकपा नेताले उठाए प्रश्न, ओली मौन

काठमाडौं । प्रायः एकदेखि दुई घण्टामा सकिने नेपाल कम्युनिस्ट पार्टी नेकपा सचिवालय बैठक मंगलबार साढे चार घण्टा बस्यो । तर बैठकले कुनै ठोस निर्णय भने गर्न सकेन । ... ....

लकडाउनमा लैंगिक हिंसा बढ्यो : महिला आयोग

ललितपुर । काठमाडौंको गोकर्णेश्वरबाट केही दिन अघि एक महिलाले राष्ट्रिय महिला आयोगको फोनमा भनिन्, ‘मेरो ज्यान जोखिममा छ । उद्धार गर्नु पर्यो ।’ आयोगले संचालन गरेको पैंसा नलाग्ने ९टोल फ्री० नम्बर ११४५ मा ... ....

पत्रकार महासंघले भन्यो, ‘सुरक्षित ढंगले समाचार सम्प्रेषण गराउने वातावरण बनाऊ' (विज्ञप्तिसहित)

काठमाडौं । नेपाल पत्रकार महासंघले कोभिड १९ को सङ्क्रमण फैलन नदिन ‘लकडाउन’का समयमा सुरक्षित ढंगले समाचार सम्प्रेषण गराउने वातावरण बनाउन सरकारसँग आग्रह गरेको छ । ... ....

मास्क लुकाउने, राहत मनपरी गर्ने र स्प्रे भन्दै पानी मात्र छेप्ने प्रतिनिधिविरुद्ध नेकपाको आक्रोश

सिन्धुली : नेपाल कम्युनिस्ट पार्टी सिन्धुलीले कोरोना महामारीबाट बच्न वितरण गर्ने भनिएको मास्कलगायत स्वास्थ्य–सहायता सामग्री लुकाइएको, हिनामिना गरिएको र डिसइन्फेक्सन स्प्रे भनेर पानी मात्रै छर्किएको घट ... ....

सेती अस्पतालमा परीक्षण गरिएका ६५ जनामध्ये ४ जनामा मात्रै आयो ‘पोजेटिभ’ रिपोर्ट

सेती प्रदेशिक अस्पताल कैलालीमा कोरोना भाईरस परीक्षण गरिएका ६५ जनामध्ये ४ जनामा मात्रै पोजिटिभ रिपोर्ट आएको पाइएको छ । ... ....

भाईलाई डीआईजी बनाउने खेल असफल : दरबन्दी जोगाउन नसक्दा लाचार बने आईजीपी

२२ जना डीआईजी पद रिक्त रहेकोमा गृहले अनावश्यक दरबन्दी घटाउन लाग्दा १८ मात्र भए पनि कायम राख्नु पर्छ भन्दै आइजीपी ज्ञवाली पटक पटक गृहको छलफलबाट बाहिरिने गरेका थिए। उनको इच्छा भाई श्याम ज्ञवालीलाई जसरी ... ....

नेकपाको बैठक बालुवाटारमा सुरु

भौतिक उपस्थिति सहितको सामाजिक दुरीका साथ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक शुरू भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर ... ....

Loading...