annapurna add

मुख्य खबर

गोमा एअरको जहाज दुर्घटना, छानविनमा केन्द्र तानिए लुक्ला विमानस्थल प्रमुख

गत शनिबार लुक्ला विमानस्थलमा भएको गोमा एअरको जहाज दुर्घटनाका सम्बन्धमा छानविनका क्रममा लुक्ला विमानस्थलका नागरिक उड्ययन प्राधिकरण प्रमुख योगिन्द्रनाथ कुँवरलाई केन्द्रमा झिकाइएको छ । विमान दुर्घटनापछ ... ....

च्यातिएर नष्ट भएका मतपत्रको सङ्ख्या यकिन गरी प्रतिवेदन पठाउन निर्देशन

निर्वाचन आयोगले भरतपुर नगरपालिका–१९ को मतगणनाका क्रममा च्यातिएर नष्ट भएका मतपत्रको सङ्ख्या यकिन गरी प्रतिवेदन पठाउन चितवनका मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ । आयोगको आज बसेको बैठकले च्यात ... ....

निर्वाचनको मिति सरेको सरै, के गर्छन म्यादी प्रहरी ?

दोस्रो चरणको निर्वाचनको दिन आउन अझै २७ दिन बाँकी छ । भरतपुर महानगरपालिकाबाहेक पहिलो चरणमा मतदान भएका सबै तहको नतिजा आइसकेको छ । गृहले यो बीचमा म्यादीलाई प्रहरीको सहयोगीका रुपमा परिचालन गरेको छ । ... ....

दोस्रो चरणको निर्वाचनको नयाँ कार्यक्रम प्रकाशित

निर्वाचन आयोगले दोस्रो चरणको स्थानीय तह निर्वाचनको नयाँ निर्वाचन कार्यक्रम आज प्रकाशित गरेको छ । सरकारले दोस्रो चरण निर्वाचनको मिति परिवर्तन गरी आगामी असार १४ गते बुधबार गर्ने निर्णय गरेअनुसार निर्व ... ....

छानबिन टोलीले आयोगले प्रतिवेदन बुझायो

भरतपुर महानगरपालिकाको मतगणनाका क्रममा मतपत्र च्यातिएको विषयलाई लिएर निर्वाचन आयोगद्वारा गठित छानबिन टोलीले आज निर्वाचन आयोगमा आफ्नो प्रतिवेदन बुझाएको छ । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार ... ....

स्थगित मतगणना पुनः सुचारु गर्न माग गर्दै संसद्को बैठक अवरुद्ध

प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले०ले भरतपुर महानगरपालिकाको स्थगित मतगणना पुनः सुचारु गर्न माग गर्दै व्यवस्थापिका संसद्को बैठक अवरुद्ध गरेको छ । वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनअन्तर्गत चित ... ....

स्थानीय तह निर्वाचन मिति पुन सर्यो, असार १४ मा हुने !

स्थानीय तहको दोस्रो चरणको निर्वाचनको मिति पुन पछि सरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले जेठ ३१ गते तय गरिएको स्थानीय तहको निर्वाचनलाई असार ९ गतेबाट पछी सार्दै असार १४ मा गर्ने निर्णय गरेको छ। ... ....

यसरी भयो कोल्टी विमानस्थलमा दुर्घटना

गोमा एयरको जहाज लुक्लामा दुर्घटना भएको चार दिन नबित्दै नेपाली सेनाको जहाज दुर्घटना भएको छ । सुर्खेतबाट हुम्लास्थित सिमकोटका लागि उडेको नेपाली सेनाको कार्गो जहाज मंगलबार बाजुराको कोल्टी विमानस्थलमा दुर ... ....

Loading...