tealaya add

acid
एसिड आक्रमणबाट घाइते भएकी किशोरीलाई उपचारका लागि काठमाडौं ल्याइएको छ । शुक्रबार बिहान वीरगन्जको गणेशमान चोकमा एसिड आक्रमणमा परेकी १५ वर्षीया मुस्कान खातुनलाई थप उपचारका लागि काठमाडौंको किर्तीपुर अस्पतालमा थप उपचारका लागि पठाइएको हो ।

स्थानीय त्रिभुवन माविमा कक्षा ९ मा अध्ययनरत खातुनमाथि २ जना युवकले एसिड आक्रमण गरेका थिए ।एसिड आक्रमणमा संलग्नमध्ये १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–२ छपकैया घर भएका सम्साद आलम छन् । एसिड आक्रमणका मुख्य अभियुक्त १६ वर्षीय माजिद आलम भने फरार छन् । प्रहरीले उनको खोजी भइरहेको जनाएको छ ।


प्रकासित मिति

Loading...
Loading...
Loading...