annapurna add

pakrau final

इलाममा जबरजस्ती करणीको आभियोगमा एक जना पक्राउ परेका छन्। बलात्कारपछि ज्यान लिएको आभियोगमा सूर्योदय नगरपालिका–१३ लक्ष्मीपुरका रोशन राई पक्राउ परेका हुन् ।

रोशनले गत मंगलबार सूर्योदय नगरपालिका–१३कि आकृतिलाई बलात्कार पछि हत्या गरि उनको शवलाई खाल्डो खनेर पुरेको स्वीकार गरेका छन्।

विद्यालय गइरहेकी आकृति विद्यालय नपुगेकी र साँझसम्म पनि घर नफर्किएपछि स्थानीयले उनको खोजतलास गरेका थिए । खोजतलासकै क्रममा बुधबार स्थानीयले सुकेपोखरी नजिकै रहेको अम्लिसोबारीमा रगत देखेपछि प्रहरीलाई खबर गरेका थिए ।प्रहरी नियन्त्रणमा परेका रोशन राईलाइ अनुसन्धानपछि कारबाही प्रक्रिया अगाडि बढाइने प्रहरीले जनाएका छन् ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...