tealaya add

iphone chor kantipathनयाँ बसपार्कमा चाेरी गर्ने एक जना शाखु प्रहरीद्वारा पक्राउ गरिएकाे छ ।  काठमाण्डाैँकाे नयाँ बसपार्कमा गत भाद्र ७ गते नमस्ते नेपाल गेस्ट हाउस बाट नगद ४,८००० र आइफोन चाेरी गरेकाे थियाे । 

 चोरी गर्ने  शन्खरापुर नगरपालिका २ नाङ्लेभारे बस्ने धन बहादुर लामालाई शाखु प्रहरीले गरेकाे हाे । 

यही भाद्र ३० गते पक्राउ गरेको शाखु प्रभागका प्रहरी निरीक्षक गोविन्द पन्थीका अनुसार CCTV फुटेज र हुलियाका आधारमा पक्राउ गरेकाे बताए ।

लामालाई थप अनुसन्धान र कारबाहीको लागी महानगरिय प्रहरी बृत्त महाराजगन्ज पठाइएको पन्थीले बताए।

 

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

ताजा खबर