baghko daraमहानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा काठमाडौं महानगरपालीका वडा नं ३२ मुनिभैरव मा आइतबार साँझ अबैध रुपमा वन्यजन्तुु चोरीसिकारी गरि बिक्रीवितरण प्रयोजनका लागि बाघकोदाँतहरु लगिरहेको अवस्थामा कोटेश्वर प्रहरीले पक्राउ गरेको महानगरीय प्रहरी प्रभाग कोटेश्वरकी प्रमुख सुभद्रा वाइवाले बताईन् ।

पक्राउ पर्नेमा नुवाकोट जिल्ला घर भएका २५ वर्षीय सुमन लामा रहेको वाइवाले बताइन् ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

ताजा खबर