annapurna add

बझाङमा सुस्तमनस्थिति वालीकालाई गर्भवती वनाएको आरोप लागेका दुई जना शिक्षक फरार भएका छन ।

tacher bajhangबझाङ जिल्लाको दुर्गाथली गाँउपालीका वडा नँ ४ थलीचौर उच्च माध्यामिक बिध्यालयमा कार्यरत शिक्षक शिवराज जोशी र भैरव निमावीमा कार्यरत शिक्षक वसन्तराज जोशी फरार भएका छन ।

आफ्नै नाता पर्ने लाग्ने अन्ताजी अठार वर्षिय नाम परिवर्तन रमा जोशीलाई जवजस्ती करणी गरी गर्भवती वनाएको र आरोप लागेका दुवैजना शिक्षक फरार भएका हुन ।

पिडित जोशी अहिले सदरमुकाम चैनपुरमा रहेको सुरक्षीत आवास गृहमा वसेकी छन ।

उनको पेटमा आठ महिनाको बच्चा समेत रहेको छ ।

सनिवार जिल्ला प्रहरी कार्यालय बझाङमा निवेदन दिएपनी प्रहरीले पक्राउ गर्न नसेको पिडितका आफन्तहरुले बताएका छन ।

तर यस बिषयमा कुराकानी गर्दा जिला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख गणेश बमका अनुसार दुवै जनालाई पक्राउ गर्न प्रहरी परीचालन गरिसेको र दुवैलाई जसरी भएपनी पक्राउ गरी कारवाहिको दायरामा ल्याउने बताए ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

 

ताजा खबर