annapurna add

देशभर लकडाउन भएका बेला कैलालीमा बलात्कारको आरोपमा एक युवक पक्राउ परेका छन्।

rape 2 glnoEtxh3y

जिल्लाको घोडाघोडी नगरपालिका–९ का २४ वर्षीय भुवन राउतलाई २१ वर्षीया युवती बलात्कार गरेको आरोपमा पक्राउ गरिएको हो।

बिहीबार राति करिब १ बजे घरमा सुतिरहेको अवस्थामा रावतले आफूलाई जबर्जस्तीकरणी गरेको भन्दै युवतीले जाहेरी दिएकी थिइन्।

सोही जाहेरीका अधारमा आरोपीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय केलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए।

घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

 

ताजा खबर