tealaya add

chirpat hatya kantipath

काठमाडौ। अछाममा एक युबकले आफ्नै ठूलोबुबा र ससुराको हत्या गरेका छन् । मङ्गलसेन नगरपालिका–१ कुन्तिबण्डाली ढुङ्गानीका पिरमकुमार साउदले आफ्नै ठूलोबुबा ७२ वर्षीय देउसिंह साउद र ससुरा ५५ वर्षीय वीरभान थापालाई चिर्पटले हानि हत्या गरेका हुन् ।

सुतिरहेका साउद एक्कासी उठेर आफ्नै घरमा सुतिरहेका ससुरा र ठूलोबुबालाई चिर्पट प्रहार गरेका थिए । मृतक ससुरा छोरीको घरमा गएका बेला उक्त घटना घटेको हो । श्रीमतीले छुट्याउन जाँदा श्रीमतीलाई समेत कुटपिट गर्न थालेपछि उनी भागेर ज्यान बचाउन सफल भएकी छन् ।

हत्या पछि फरार पिरमकुमारको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

ताजा खबर