annapurna add

रौतहट जिल्लाको देवाही गोनाही नगरपालिकाको वडा न ५ टिकुलियामा विवाद हुँदा झडप भएको छ । झडपमा परी ६ जना घाइते भएका छन् । जसमा ३ जना भने नेकपाको कार्यर्ता रहेको नेकपाका नेता प्रभु साहले जनाएका छन् ।

corona bafजग्गाको प्रकरणमा दुई पक्षबीच विवाद भएको कारण झडप भएको बताइएको छ ।

टिकुलिया निवासी प्रमोद कुमार दुबे,मनोज दुबे,बिनोद दुबेले आफ्नो घर अगाडिको बाटोमा खाल्डो खनेको विषयमा विवाद भएको हो ।

झडपमा रामएकवाल मुखिया,उनको भाइ कृष्ण मुखिया,छोराहरु प्रमोद मुखिया,सोनालाल मुखियालाई दुबै तर्फले घाँटी टाउकोमा धारिलो हतियार प्रहार गरि गम्भीर घाइते बनाएका छन ।

उनीहरुको अहिले स्थानीय अस्पतालमा उपचार भइरहेको छ । 

प्रकासित मिति

Loading...
Loading...

 

Loading...