annapurna add

काठमाडौं । प्रहरीले कोटेश्वरको नरेफाँटबाट प्रहरीले ८ जना जुवाडेलाई पक्राउ गरेको छ ।

Gambleस्थानीय दिपक कार्कीको घरमा जुवा खलिरहेको अवस्थामा ५८ वर्षीय विजय राईसहित अन्य व्यक्तिलाई पक्राउ गरिएको हो ।

महानगरीय प्रहरी प्रभाग, कोटेश्वरबाट खटिएको टोलीले उनीहरुलाई २६ हजार ४ सय रुपैयाँ र दुई बुक ताससहित पक्राउ गरेको काठमाडौं प्रहरी परिसर टेकुले जनाएको छ ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

 

ताजा खबर