tealaya add

pakrau

काठमाडौ। आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा प्रहरीले एक महिला लाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा गोकर्णेश्वर नगपालिका बस्ने मकवानपुरकी २५ वर्षीया शिला घले रहेकी छिन् ।

घलेले २४ वर्षीय श्रीमान जालमान स्याङ्तानलाई सामान्य विवादमा तरकारी काट्ने चक्कु छाती र ढाडमा प्रहार गरेकी थिइन्।

चक्कु प्रहार वाट गम्भीर घाइते भएका स्याङ्तानको अस्पताल लाने बाटोमै मृत्यु भएको हो । घटनाको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले शिलालाई शनिबार पक्राउ गरेको हो ।

प्रकासित मिति

Loading...
Loading...