annapurna add

juwa

कैलालीको लम्कीचुहा नगरपालिकामा जुवा खेलिरहेका ८ जनालाई प्रहरीले पक्राउ गरेको छ। नगरपालिकाको वडा नम्बर १ बसपार्कस्थित दिपाली होटल एण्ड लजमा जुवा खेलिरहेका आठ जनालाई नगद ८१ हजार रुपैयाँसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रकासित मिति

Loading...

 

ताजा खबर