kutpit kantipath

वीरगञ्ज। वीरगञ्ज महानगरपालिका मेयर विजयकुमार सरावगीले आफ्नै पार्टीका नेतालाई कुटपिट गरेका छन् ।

बुधबार बिहान सीसीटीभीको उद्घाटन गर्ने क्रममा मेयर सरावगीले आफ्नै पार्टीका स्थानीय नेता अजय चौरसिया माथि कुटपिट गरेका हुन् ।

मेयरलाई सार्वजनिक कार्यक्रममै गाली गरेपछि कुटपिट गरेको स्थानीयले बताएका छन् ।

चौरसियालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाकाे  थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

ताजा खबर