annapurna add

काठमाडौं  । गोंगवु गणेशस्थानमा हत्या गरेको शव सुटकेशमा फालिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

काठमाडौं टुक्रा–टुक्रा पारेर बाकसमा राखेर शव फालिएको अवस्थामा फेला

गणेशस्थान नजिकै कालो सुटकेशमा शव र दुई सय मिटरको दुरीमा टाउको फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी राजकुमार केसीले बताए ।

सुटकेशमा शव फेला परेको छ, रगत बगेको छ, गणेशस्थान मन्दिरबाट एक सय मिटर भित्र, पानीले भिजेपछि ब्लड बगेको देखेर प्रहरीलाई खबर आएको थियो’ महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी राजकुमार केसीले भने, ‘कालो कपडाको सुट्केश छ, फरेन्सिक डाक्टरको टोली बोलाएर हेर्दै छौँ, हामी घटनास्थलमा छौँ ।’

प्रकासित मिति

Loading...

 

ताजा खबर