annapurna add

police caughtमहानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापा आजकल दैनिक एक्सनमा उत्रिन थालेका छन् ! पछिल्ला केहि दिन देखि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हुदै अबैध सुन तस्करीको घटना दोहोरिन थालेपछि तस्कर समात्नु उनको दैनिकी बन्न थालेको छ ! आज थाई एयरलाइन्सको विमानस्थलको विमानवटा बैककहुदै काठमाडौँ आएका मोहम्मद तोशिद प्रहरीको शंकाको घेरामा परे !

भारतको मध्य प्रदेश, भोपाल घर भएका उनलाई प्रहरीले परिक्षणका लागि नजिकैको केएमसी अस्पताल लग्यो ! परिक्षणका क्रममा उनको साथबाट मलद्वारमा लुकाएको ६०० ग्राम सुन बरामद भएको थापाले जानकारी दिए !

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

 

ताजा खबर