annapurna add

pakrau4

सर्लाहीमा घुससहित प्रहरी सहायक निरीक्षक (असई) पक्राउ परेका छन्। मंगलबार प्रहरी चौकी गौरीशंकरका प्रहरी सहायक निरीक्षक राम विश्वास राय यादव पाँच हजार रुपैयाँ घुससहित आफ्नै कार्यालय परिसरबाट पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयले जनाएको छ।

यादवले भारतीय नम्बरको मोटरसाइकल नियन्त्रणमा लिई छुटाई दिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस माग गरिरहेको सूचना एवं उजुरी निवेदनका आधारमा आयोगको बर्दिबासको कार्यालयबाट खटेको टोलीले यादवलाई घुस लिइसकेको अवस्थामा ईश्वरपुर नगरपालिका वडा नं. १० श्रीनगर, महारानी बजारस्थित आफ्नै कार्यालय परिसरबाट रङ्गेहात पक्राउ परेको अख्तियारले जनाएको छ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...