annapurna add

जिल्ला सिन्धुपाल्चोक मेलम्ची नगरपालिका वडा नं. २ घर भै काठमाडौ शंखरापुर नगरपालिका वडा नं. ७ च्यान्पार्टी बस्दै आएका वीर बहादुर तामाङले हिजाे राती घर बाहिर राखीएकाे बाइक हराएपछि प्रहरीलाइ खबर गरे ।

Sankhu police NEWSतत्काल प्रभागबाट प्रहरी टोलि खटिएर लप्सेफेदी तर्फ पिछा गर्याे ।

नाङ्लेभारे प्रभागबाट समेत प्रहरीलाई परिचालन गरिएकोमा पिछा गर्दै जाँदा लप्सेको जङ्गलकाे बाटोमा मोटर साइकल छाड्न बाध्य भै मोटरसाइकल लैजाने ब्यक्ती भागे ।

हराएको उक्त बा ६३ प ६१९६ न को युनिकन बाइक प्रहरी कार्यालयमा ल्याइ मोटरसाइकल धनी वीर बहादुर तामाङलाई बुझाइएको छ ।

उक्त बाइक चारीबारे अनुशन्धान जारी राखिएको छ ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...