annapurna add

काठमाडौंः केही दिनयता सामाजिक सञ्जालमा भाइरल हुन थालेको एउटा पोर्न भिडियोबारे सामाजिक सञ्जाल फेसबुक र ट्विटरमा विवादास्पद बहस सुरु भएका छन् ।

sex video Viral on social mediaसामाजिक सञ्जालमा सक्रिय रहेकाहरूले उक्त भिडियो नेपाली युवतीको भएको भन्दै सनसनी मच्चाएका हुन् ।

एक अस्ट्रेलियन युवकसँग शारीरीक सम्बन्ध गरिएको युवतीको ४ मिनेट लामो भिडियो विभिन्न ग्रुप हुँदै ग्रुप र सिंगल च्याट बक्समा भाइरल हुन थालेको छ ।

यस विषयमा प्रहरीले आफ्नो ढंगबाट अनुसन्धान जारी गरेको बताइएको छ ।

याे पनि पढ्नुहाेस् - यौनधन्दामा संलग्न अभिनेत्री अमृता पाँचतारे होटलबाट पक्राउ

बलिउडमा बेला बेलामा यौनकै विषयलाई लिएर चर्चा हुने गरेको छ । केही समयअघि पनि अभिनेत्री यौनधन्दामा संलग्न भएको खुलासा भएको थियो । 

amrita sex racketसमाचार अनुसार बलिउड अभिनेत्री अमृता धनोआलाई मुम्बइ पुलिसले गोरेगांवको उक होटलबाट पक्राउ गरेको छ । अमृतालाई पुलिसले छापा मार्ने क्रममा मुम्बइको फाइभ स्टार होटलबाट पक्राउ गरिएको हो ।

उनीसँगै स्ट्रगलिङ अभिनेत्री ऋचा सिंहलाई पनि पक्राउ गरिएको छ । उनीहरुलाई अवैध यौनधन्दाको अभियोगमा पक्राउ गरिएको हो ।पुलिसलाई आफ्नो स्रोतबाट यहाँ अवैध यौनधन्दा चलिरहेको खबर आएपछि छापा मारेको थियो ।  अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यस्तै : पाेखराकाे फेवातालमा विदेशी महिलाको अश्लिल फोटोसुट !

 Naked Photo Suit in Pokharaनेपालमा पर्यटक ओइरिने एउटै कारण छ, त्यो हो यहाँको प्राकृतिक सम्पदा। कंक्रिट संरचनाबाट आहत भएका विदेशी पर्यटकका आँखा प्राकृतिक स्वच्छन्द सम्पदामा रमाउन पाउँदा साँच्चिकै राहत महशुस गर्छन्। त्यस्ता सम्पदाहरु नेपाली जनसमुदायका धार्मिक पुज्य स्थल पनि हुन्। जुन वर्षौदेखि पुजिँदै संरक्षण भइरहेका छन्।

तर घुम्ने बहानामा केही विदेशीले नेपालका पवित्र प्राकृतिक स्रोत साधनमा अश्लिल गतिविधि गर्नाले त्यस क्षेत्रको सुगन्ध भन्दा दुर्गन्ध फैलिन्छ। यस्तै दुर्गन्ध फैलाइएकी छन् एउटी विदेशी नागरिकले।

युवाहरुमाझ अत्यन्तै लोकप्रिय बनेको इन्स्टाग्राममा ‘कोम्सिकोम्सास’ नामक विदेशी महिलाले पोखराको फेवातालमा नग्न तस्बिर खिचाएर पोस्ट गरेकी छन्। एकैसाथ दुई तस्बिर पोस्ट गरेकी उनले क्याप्सनमै ‘प्रकृतिको आनन्द लिन स्वतन्त्र छोडिदिन्छु’ मनसाय व्यक्त गरेकी छन्। रसियन भाषामा उल्लेखित उक्त क्याम्पसनमा त्यसको भोलिपल्ट नै अन्नपूर्ण बेसक्याम्पका लागि यात्रा गर्ने समेत जनाएकी छन्।

उक्त तस्बिरमा टपलेस देखिएकी उक्त महिलाले पछाडिबाट पिठ्यूँ फर्काएर हातमा बहाना लिई डुंगामा बसेको देख्न सकिन्छ। ६ सय ६४ फ्लोअर्स भएको उनको इन्स्टाग्राममा आफू योगा प्रशिक्षक भएको खुलाएकी छन्। उक्त नग्न तस्बिरमा मात्रै सयौं लाइक र कमेन्ट छन्।

अन्नपूर्ण सर्किट हुँदै थोरङ भञ्ज्याङ पुगेकी उनका गतिविधि सञ्जालमा हेर्दा पनि विभिन्न प्राकृतिक सम्पदामा अर्धनग्न तस्बिर खिचाइरहेको देखिन्छ। तर फेवातालमा अधिक मानवीय चहलपहल हुने ठाउँमा समेत दिउँसोकै समयमा नग्न तस्बिर खिचाउनुले निगरानी गर्ने निकायले त्यस्ता गतिविधि निषेध गर्न चासो नदेखाएको हो की भन्ने प्रश्न उठेको छ।

के छ सजाय प्रावधान ?
मुलुकी अपराध संहिताले नै सार्वजनिक स्थलमा यौनाङ्ग देखाउन नहुने सम्बन्धी स्पष्ट कानुनी व्यवस्था गरेको छ।

संहिताको परिच्छेद ५, दफा १२२ मा ‘१० वर्षभन्दा माथिको व्यक्तिले स्वास्थ्य विज्ञान वा चिकित्सा सम्बन्धी उपचारको प्रयोजनका लागि बाहेक सार्वजनिक स्थानमा अश्लिल क्रियाकलाप वा व्यवहार गर्न वा यौनाङ्ग देखाउन वा कसैलाई अश्लिल शब्द बोल्न वा इशारा गर्न हुँदैन’ भन्ने व्यवस्था छ।

त्यस्तो कार्य गर्नेलाई ६ महिनासम्म कैद वा ५ हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने उल्लेख गरिएको छ।

साथै, सार्वजनिक स्थानमा वा अरु मानिसले देख्ने गरी अन्य कुनै स्थानमा कसैसँग यौनक्रिया गर्न वा कुनै किसिमको अप्राकृतिक मैथुन गर्नेलाई १ वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ।

भेटाए कारबाही गर्छँ: पर्यटक प्रहरी
सार्वजनिक स्थलमा यौनाङ्ग देखाई सामाजिक खलल पुर्‍याउने जहाँसुकैका नागरिक भएपनि कारबाही हुने पर्यटक प्रहरी कार्यालय पोखराका एक प्रहरीले बताए।

निगरानी नै फितलो भएको हो की? भन्ने प्रश्नमा उनी भन्छन्, ‘गस्तीका क्रममा भेटिएका वा सूचनाको आधारमा नग्न हिँडिरहेका अवस्थासमेत फेला पारेकालाई कानुन अनुसार कारबाही सिफारिस गरी उनीहरुकै देश फर्काउनेसम्म गरेका छौँ।’

इन्स्टाग्राममा नग्न तस्बिर अपलोड गरेकी रसियाकी ती महिलाले नेपाल छाडिसकेकी छन्। त्यसैकारण उनलाई पक्राउ गरेर कारबाही गर्न सम्भव नभएकाले सम्बन्धित विभागमा रिपोर्ट गरिने ती प्रहरी अधिकारीले बताए।

यस्तै : अस्ट्रेलियाको आगो निभाउन नग्न तस्बीरबाट वार्डले कमाइन् १ अर्ब !

पृथ्वीमा मानवीय कारणले प्राकृतिक विपद्हरु बढ्दै गइरहेका छन् । दुई महिनादेखि भिषण आगलागीको चपेटामा परेको अष्ट्रेलियाकाे पछिल्लो उदाहरण हो ।

Kaylen Wardकरिब ४० करोड हेक्टरमा फैलिएको अष्ट्रेलियाको आगोमा परेर करिब १८ जना मानिस र ५० करोड जनावरको मृत्यु भइसकेको छ । बाँचेका जनावरका लागि खानेकुराको अभाव भएको छ । आजमात्रै पानी धेरै पिउनेभन्दै १० हजार उँट मार्न लागिएको समाचार प्रकाशित भएको छ ।

यसैबीच एक अमेरिकी मोडेलले अष्ट्रेलियाको भिषण आगलागी नियन्त्रणका लागि आफ्ना नग्न तस्बीर अनलाइनमा बेचेर ठूलो रकम संकलन गरेकी छन् ।

‘लसएन्जेलसकी इन्स्टाग्राम मोडेल’ भनेर चिनिने २० वर्षीया केलेन वार्डले चारदिनअघि रकम संकलन थालेकी थिइन् । समाचारमा जनाइए अनुसार इन्टरनेटमा ‘सेक्स वर्क’ गर्ने केलेन ‘नग्न परोपकारी’ भनेर समेत चिनिन थालेकी छन् ।

विपद्का बेला सहयोग संकलन गरिरहेकी केलेनले उद्दारका लागि रकम संकलनको नयाँ विधि अपनाएकी छन् । उनले अष्ट्रेलियाका लागि करिब १० अमेरिकी डलर सहयोग गर्ने प्रत्येकलाई आफ्नो नग्न तस्बीर पठाउँदै सहयोग रकम संकलन गरिरहेकी छन् ।

पैसा दिनेलाई उनी दान गरेको प्रमाण माग्छिन् र आफ्नो नग्न तस्बिर इन्बक्समा पठाइदिन्छिन् । उनले गरेको यो निर्णयसँगै साथ दिनेको संख्या थपिएको छ । धेरैले उनलाई फोटो पठाउन र डोनेट गरेको प्रमाण चेक गर्न सघाइरहेका छन् ।

उनले आफ्नो पोष्ट ४ जनवरीमा सार्वजनिक गरेकी थिइन् । त्यसको दुई दिनमै उनले ५ लाख डलर संकलन गर्न सफल भएको आफ्नो ट्वीटरमा सार्वजनिक गरेकी छन् ।

पारस र सोनिकाको गोप्य च्याट सार्वजनिक, सामाजिक सञ्जालमा पोखिएको वर्षाको प्रेम !

आफ्नो नाङ्गो तस्बीर सार्वजनिक गरेको ४ दिनमा उनले एक मिलियन अमेरिकी (नेपाली करिब १ अर्ब रूपैयाँ) संकलन भएको आज अर्को ट्वीट गर्दै सार्वजनिक गरेकी छन् । साथै उनले सबै योगदानकर्तालाई धन्यवाद दिएकी छन् ।

उनले सार्वजनिक गरेको पोष्ट अनुसार असल कामका लागि ‘खराब’ विधि अपनाएकी उनले आफ्नो व्यक्तिगत जीवनमा भने धेरै कुरा गुमाउनु पर्‍यो । उनको नाङ्गो फोटो सार्वजनिक भएपछि उनको इस्टाग्राम डिएक्टिभेट भएको छ । उनका बाबु–आमा रिसाएका छन् ।

‘सबै हिरोहरुले कपडा लाउदैनन्’ भन्दै सामाजिक सञ्जालमा उनको प्रसंशा भएको छन् । उनका सपोटरले उनलाई ‘वमन अफ दि इयर’ घोषणा गर्न माग गरेका छन् ।

यस्तै : महिला सांसदकाे नग्न तस्विर सार्वजनिक भएपछि दिइन् राजीनामा

Katie Hill kantipathएक महिला सांसदले नग्न तस्बिर सार्वजनिक भएपछि अमेरिकी संसदबाट राजीनामा दिएकी छिन् । क्यालिफोर्नियाकी ३२ वर्षीया बाइसेक्सुअल नेता केटी हिलको संसदमै आबद्ध एक पुरुष सहयोगीसँग अफेयर भएको र एक महिला क्याम्पेन स्टाफसँग पनि सम्बन्ध स्थापित गरेको आरोप छ ।

केटी हाउस एथिक्स कमेटीको पनि अनुुसन्धानमा पनि परेकी छिन् । नग्न तस्बिर सार्वजनिक भएपछि आफूलाई पदमा रहँदा अझै के के कुरा सार्वजनिक हुने हुन् भन्ने डर लागेको बताएकी छिन् ।

केटीले आइतबार संसदबाट राजीनामा दिएको घोषणा गरिन् । नोभेम्बर सन् २०१८ मा उनी छानिएकी थिइन् । केटीले ट्वीटरमा पनि आफ्नो राजीनामा पत्र सेयर गरेकी छिन् ।

रिपोर्टका अनुसार केटीले क्याम्पेन स्टाफरसँग ‘अनुचित’ सम्बन्ध स्विकार गरेकी छिन् । तर उनले आफ्नो अफिसमा कर्मचारीसँग सम्बन्ध स्थापित गरेको अस्विकार गरेकी छिन् ।

यस्तै, केटी र उनका श्रीमानबीच सम्बन्धविच्छेदको प्रक्रिया चलिरहेको छ । केटीले राजीनामा दिँदै आफूले गल्ती गरेको स्विकार गरेकी छिन् । तर उनले बदनामीका लागि अभियान चलाएको पनि आरोप लगाइन् ।

केटीले भनिन्, ‘मेरो गोपनियतामा दखल दिएर नीजि पलको तस्बिरलाई मविरुद्ध प्रयोग गरियो । यो गैरकानूनी हो ।

यस्तै, एउटा ठूलो मिडिया कम्पनीको वेबसाइटमा इन्टिमेट फोटो प्रकाशित हुँदा पनि उनीहरुले कानूनी कारवाहीको धम्की दिएका छन् ।

यस्तै : सरकारी वेबसाइटमा सनी लियोनका नग्न तस्बिर भेटिएपछि…

sunny loveसरकारी वेबसाइटमा सन्‍नी लियोनीको नग्न तस्बिर देखिएपछि हंगामा भएको छ । भारतको हैदराबाद नगर निगमको अघिल्लो सोमवार नगर निगमको वेबसाइटमा पर पोर्न स्टारबाट बलिउड अभिनेत्री बनेकी सन्नी लियोनीको नग्न तस्बिर देखिएको हो ।

यो तस्बिर केबल वेबसाइटको मुख्य पेजमा मात्रै देखिएन अन्य पेजहरुमा पनि थियो । सन्‍नी लियोनीको नाङ्गो तस्बिरले नगर निगमका प्राविधिक टीमले दिनभर तनाव झेल्नुपर्यो । हैदराबादका नगर निगम अधिकारीको होस त्यसबेला उड्यो जतिबेला (सोमबार) निगमको वेबसाइटमा सनी लियोनको नांगो फोटो देखियो। सनी लियोनको नांगो फोटो वेबसाइटको मुख्य पेजमा मात्र होइन बाँकी पेजमा पनि देखिन थाल्यो ।

भारतीय संचारमाध्यमका अनुसार निगमको टिमले सनीको नांगो फोटो हटाउन निकै कोशिस गर्यो तर सफल भएन। सबैभन्दा पहिला सनीको फोटो ग्रेटर हैदराबाद म्युनिसिपल कर्पोरेशन अफसाइड रियल टाइम मोनिटरिङ सिस्टममा देखिएको थियो। जो शरहको फोहोर उठाउने ट्रकको निगरानी गर्छ। आइटेक टिमले सो वेबसाइटको मुख्य पेजमा देखिएको सनीको नांगो फोटो हटाएपनि कुनै फाइदा भने हुन सकेन। किनभने सनीको नांगो फोटो वेबसाइटको भित्री पेजमा पनि देखिन थाल्यो। वेबसाइट बनाउने प्राविधिक टिम दोस्रो दिन पनि सो फोटो हटाउन लागीपरे।

निगमका अधिकारीका अनुसार सो साइट सेन्टर अफ गुड गर्वनन्सले मेन्टेन गर्ने गरेको र सो फोटो हटाउने जिम्मेवारी पनि उसैको भएको बताएका छन्। सोमबारसम्म साइट कसैले ह्याक गरेको हो वा निगमका कर्मचारीले नै कुनै बदमासी गरेको हो भन्ने विषयमा खुल्न नसकेको भारतीय संचारमध्यमले जनाएका छन्। प्रहरीले निगमकातर्फबाट अहिले सम्म कुनै गुनासो नआएकाले कसैमाथि पनि अनुसन्धान सुरु नगरिएको बताएको छ।

तेस्तै : विश्वमा सबैभन्दा पहिले नग्न बस्ती कुन देशमा बस्यो होला ?

विश्वमा सबैभन्दा पहिले नग्न बस्ती कुन देशमा बस्यो होला ? पत्यार नलाग्न सक्छ, यस्तो निर्वस्त्र वस्ती दुनियामा सबैभन्दा पहिले छिमेकी देश भारतमा बसेको हो ।

worlds first nude settlementझण्डै १२५ वर्ष पहिले अर्थात् सन् १८९१ मा भारतको मुम्बई नजिकै रहेको थाणेमा विश्वकै पहिलो न्युडिस्ट कोलोनी अर्थात् नग्न बस्ती बसेको थियो ।

उक्त नग्न बस्तीको नाम थियो, द फेलोसिप अफ द नेकेड ट्रस्ट । संस्थापक थिए, चाल्र्स एडवार्ड गार्डन क्रार्फड । उनी तत्कालीन न्यायाधीश पनि थिए ।

एडवर्ड कारपेन्टर नामका व्यक्ति चाहीँ भिक्टोरियाकालीन बेलायतमा कर्मी थिए । उनलाई गे गुरु पनि भनिन्थ्यो । भारतका रविन्द्रनाथ टेंगोरसँग उनको दोस्ती भयो । एडवर्डले चाल्र्सद्धारा लिखित चारवटा पत्र फेला पारे । जसमा चाल्र्सले आफुले खोलेको फेलोसिप अफ नेकेड ट्रस्टको नाम उल्लेख गरेका थिए ।

यो न्युडिस्ट क्लब निकै सानो थियो । जसमा तीनजना सदस्य थिए । चाल्र्स क्रार्फड, एन्ड्रू र केलग काल्डरवुड । चाल्र्स एक विदुर थिए भने अन्य दुईजना एक मिसनरीका छोराहरु । पछि एक अर्की महिलाले पनि यो न्युडिस्ट क्लबको सदस्यता लिन चाहेकी थिइन् तर दिइएन ।

चाल्र्सले आफ्नो पत्रमा लेखेका छन्ः हामीले दुई दिनको विदा कपडा नलगाइकन मनाउँथ्यौँ । बिहानदेखि रातिसम्म नांगै बस्थ्यौं । त्यसक्रममा घरका कामदारलाई पनि विदा दिन्थें ।

तर त्यसको एकवर्ष भित्रैमा चाल्र्सले एथेल नामक एक महिलासँग पुनर्विवाह गरेर रत्नागिरी गए । त्यसपछि उक्त निर्वस्त्र वस्ती बन्द भयो ।

पुरा समाचार पढ्नुहाेस् - https://www.kantipath.com

 

प्रकासित मिति

Loading...
Loading...

 

Loading...