baba2019बलात्कारजस्तो गम्भीर मुद्दामा प्रहरीले जाहेरी लिन अस्वीकार गरेको छ । आरोपित व्यक्तिको दबाबका आधारमा प्रहरीले जाहेरी लिन नमानेको हो । सुनसरीको चतरास्थित आश्रममा बस्ने सिद्धबाबा भनिने कृष्णदास गिरीमाथि बलात्कारको आरोप छ । आफ्नै अनुयायी महिलामाथि गत ४ कात्तिकमा बलात्कार गरेको पीडितको भनाइ छ । पीडितले प्रहरीमा जाहेरीसमेत दिइसकेकी छिन् । तर, प्रहरीले जाहेरी दर्ता गरेर आरोपीलाई पक्राउ नगर्दा पीडितमाथि उजुरी फिर्ता लिन दबाब बढेको छ ।आफूलाई भेट्न बोलाएर चतरास्थित आश्रममै बलात्कार गरेको पीडित महिलाले दिएको जाहेरीमा उल्लेख छ । प्रहरीले अझै जाहेरी दर्ता गरेको छैन । सिद्धबाबाकै प्रभावमा परेर प्रहरीले जाहेरी दर्ता नगरेको पीडितको भनाइ छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी यज्ञविनोद पोखरेलले घटनाको अनुसन्धान भइरहेको बताए । ‘काठमाडौंबाट त्यससम्बन्धी बुधबार जाहेरी आएको छ,’ एसपी पोखरेलले भने, ‘घटना भएको हो/होइन, हामी अनुसन्धानकै क्रममा छौँ ।’

आश्रममै रहेका सिद्धबाबासँग प्रहरीले सोधपुछसमेत गरेन
बुधबार नै त्यससम्बन्धी जाहेरी आए पनि प्रहरीले न जाहेरी दर्ता गरेको छ न त आरोपीलाई पक्राउ गरेर अनुसन्धानमै चासो दिएको छ । जसका कारण आरोपीले पीडितमाथि प्रभाव तथा दबाब दिने अवस्था सिर्जना भएको छ । स्रोतका अनुसार बिहीबार बेलुकासम्म प्रहरीले सिद्धबाबामाथि सोधपुछसमेत गरेको छैन । उनी आश्रममै छन् ।स्रोतका अनुसार पीडित महिला केही दिनअघि महानगरीय प्रहरी परिसर काठमाडौं पुगेकी थिइन् । सुनसरीको घटना भन्दै काठमाडौं प्रहरीले उजुरी नलिएपछि उनीहरू केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) गएका थिए । सिआइबीले पीडित महिलाको स्वास्थ्य परीक्षण गरेर जाहेरी सुनसरी पठाएको हो । मंगलबार नै सिआइबीले सुनसरीमा जाहेरी पठाए पनि सुनसरी प्रहरीले अनुसन्धानमा चासो नदिएको हो । सिआइबीले घटनाको अनुसन्धान गरी त्यसबारे जानकारी दिनसमेत सुनसरी प्रहरीलाई निर्देशन दिएको थियो । सिद्धबाबा यसअघि पोखरामा नौ दिनसम्म समाधि बसेको भनेर चर्चामा आएका थिए । उनीमाथि दुईवटा नागरिकतालगायतका विवादका विषयमा प्रशासनमा उजुरी छन् ।

सुध्रिएन प्रहरीको कार्यशैली
महिलासम्बन्धी अपराधका घटनामा लापरबाहीका कारण प्रहरी पटक–पटक बदनाम भइसकेको छ । तर, पनि प्रहरी कार्यशैली सुध्रिएको छैन । निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा चरम लापरबाही गर्दा प्रहरीले विश्वास गुमायो । सुरुमा हराएकी निर्मलालाई खोज्न प्रहरीले चासो दिएन भने पछि शव भेटिएपछि प्रमाणको सुरक्षामा लापरबाही भएको थियो । त्यस्तै, पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दामा समेत प्रहरीले सुरुमा घटना लुकाउन खोजेको थियो । बलात्कार प्रयास भयो भनेर महिलाले उजुरी गर्दा घटनास्थल पुगेको प्रहरी मुचुल्का नै नगरी फर्किएको थियो । पछि दबाब सिर्जना भएपछि भोलिपल्ट दिउँसो मात्र प्रहरी मुचुल्काका लागि घटनास्थल पुगेको थियो । जसकारण महराको मुद्दामा फिंगर प्रिन्टलगायत प्रमाण प्रहरीले संकलन गर्न सकेन । अझै पनि सकेसम्म कतिपय घटना लुकाउने खोज्ने प्रवृत्ति सुनसरी घटनाले समेत देखाएको छ । 

थप समाचार पढ्नुहाेस्  -

ओलीले प्रधानमन्त्री पदबाट राजीनामा

 कालापानी विवादबारे चीन बोल्यो

निशान छापमै नेपालको नक्सा गलत, सरकार भन्छ- गुगलबाट तान्दा यस्तो भयो  

नक्सा विवादबारे सिरहामा भारत सरकार विरुद्ध प्रदर्शन ...

अतिक्रमित नक्सा : भारतले नेपालको सिमा मिचेको बारे रबि लामिछाने आक्रोश, लेखे यस्ताे कडा स्टाटस 

भारतमा ब्रिटिस हुँदा निकालेको नक्सा बीबीसीले बाहिर ल्याएपछि विश्वभरी तहल्का, मोदी तनाबमा 

 यस्ताे पाे रैछ नेपालको खास नक्सा  

नेपाल भारत नक्सा विवाद, के गर्दैछ नेपालको नापी बिभाग ? ...

भारतीय अधिकारीको दाबी : कालापानी पहिलादेखि नै भारतको नक्सामा छ 

नक्सा विवादबारे प्रधानमन्त्रीले बोलाए सर्वपक्षीय बैठक 

भारतलाई इन्काउन्टर : लिम्पियाधुरासहितको नेपाली नक्सा सार्बजनिक गर्न सरकारलाई निर्देशन ! ...

नक्सा विरुद्ध प्रदर्शनकाे भिडियाे खिचेकाे भन्दै पत्रकार बराल पक्राउ ...

अतिक्रमित नक्साबारे मन्त्री बाँस्कोटाको चेतावनी: कसैले बलको तागत नदेखाए हुन्छ ...

नेपालले भारतिय नयाँ नक्साको कडा बिरोध गरेकै बेला पाकिस्तानले दियो भारतलाई फेरी यस्तो कडा चेतावनी ...

नक्सा अतिक्रमणविरुद्ध विश्वभर विरोध, मलेसिया र युरोपबाट आयो यस्तो डर लाग्दाे चेतावनी ...

नयाँ नक्सामा नेपालसँगको सीमा परिमार्जन नभएको भारतको दाबी ...

अतिक्रमित नक्सा : दशगजा क्षेत्रमै गएर भारत विरुद्ध प्रदर्शन ...

नक्साबारे भारतले भन्यो – ‘लिपुलेक हाम्रै हो, नेपालले नमाने केही फरक पर्दैन’ ...

 अतिक्रमित नक्सा : भारतविरुद्ध के-के छापिए आजका पत्रपत्रिकामा ? 

अतिक्रमित नक्सा : राज्यव्यवस्थाले प्रधानमन्त्री बोलाउने 

 भारतले भन्यो : नयाँ नक्सामा नेपालको कुनै पनि भूमि राखिएको छैन ...

अतिक्रमित नक्सा : परराष्ट्र मन्त्रालयले निकाल्यो बेनामे विज्ञप्ति, नाम, हस्ताक्षर, पद अनि दर्ता नं. खै त ? ...

अतिक्रमित नक्सा : नेपाल सरकारले भन्यो, कालापानी हाम्रो हो( विज्ञप्तिसहित ) 

नेपालको पक्षमा पाकिस्तान : भारतको नयाँ नक्सालाई अस्वीकार गर्ने ! 

 अतिक्रमित नक्सा : लिपुलेकमा भारतीय हस्तक्षेपबारे नायिका रेखा थापाकाे यस्तो कडा स्ट्याटस  

अतिक्रमित नक्सा : कालापानी र लिपुलेक आफ्नो नक्सामा राखेपछि चिरत्र्जीवी आक्रोशित 

 भारतीय दादागिरी कालापानी र लिपुलेक आफ्नो नक्सामा राखेपछि थपलिया आक्रोशित 

भारतले कालापानी र लिपुलेक आफ्नो नक्सामा राखेपछि बैद्य आक्रोशित( विज्ञप्तिसहित )

अतिक्रमित नक्सा : विप्लवले प्रधानमन्त्रीको पुत्ला जलाऊँदै, सयुक्त राष्ट्रसंघमा ध्यानाकर्षण गराउने ! 

भारतले सार्वजनिक गरेको नक्साप्रति कांग्रेसको आपत्ति 

 भारतको नयाँ नक्सामा कालापानी भारतभित्रै परेपछि नेपालको प्रतिक्रिया यस्तो 

भारतको नयाँ नक्सा : पाकिस्तानद्वारा अस्वीकार 

नेपालको नक्सा समेत भारतीय सरकारले बनाइदिन्छ: मोहन वैद्य 

सुदूर अछामको आकाशमा भारतका दर्जनौ फाइटर विमान, किन मौन छ नेपाल सरकार , स्थानीय त्रसित ?

भारतीय हस्तक्षेपको बिरोधमा इलामको मंगलबारेमा प्रदर्शन

नेपाल देशको नक्सा जथाभावी बनेपछी.. ...

बल्ल तात्यो सेना, विवादित सिमा अध्ययन गर्ने !

प्रधानमन्त्रीको प्रस्ताब : नेपालको तर्फ बाट भारतसँग माधब नेपालले वार्ता गरुन !

मोदीजी बरु गर्धन छिनिएला तर लिपुलेक-कालापानी छोड्दैनौं

 भारतीय दादागिरी : अछामको आकाशमा लस्करै भारतीय फाइटर विमान !

प्रचण्ड : सुन्दर देशको सुन्दर दिमाग भएको सुन्दर नेता - बंगलादेशका राष्ट्रपति

सीमाका बासिन्दालाई बाटो छैन

सिमानामा बाटो छैन, सरकारलाई चिन्ता छैन !

पुरा पढ्नुहाेस् -https://www.kantipath.com 

प्रकासित मिति

Loading...
Loading...

 

Loading...