tealaya add

jail kantipath

काठमाडौं । विद्यार्थी बलात्कार गरेको आरोपमा पक्राउ परेका चापाकोट नगरपालिका–७ का शिक्षक रामभक्त आचार्यलाई जिल्ला अदालत स्याङ्जाले १० वर्ष कैद सजाय तोकेको छ ।

सोही ठाउँको एक विद्यालयमा कक्षा ७ अध्ययनरत १४ वर्षीया बालिकालाई बलात्कार गरेका आचार्यलाई आइतबार कैद सजायको फैसला भएको जिल्ला अदालत स्याङ्जाका श्रेस्तेदार नन्दप्रसाद आचार्यले जानकारी दिए ।, 

चापाकोटको शितलटार जङ्गलमा लगी बारम्बार ललाईफकाई बलात्कार गर्दै आएका शिक्षक आचार्यले टिसर्ट, मोबाइल र १० हजार रुपैयाँ किनिदिने सर्तमा घटना लुकाउँदै आएका थिए । कान्तिपुर 

 

प्रकासित मिति

Loading...
Loading...