annapurna add

1 karod sun

करिब १ करोड बराबरको सुनसहित तीन जना पक्राउ परेका छन् ।महानगरीय अपराध महाशाखाको ललितपुर टोली र महानगरीय प्रहरी प्रभाग पुल्चोकको संयुक्त टोलीले उनीहरुलाई बुधबार थानकोट सतुंगलबाट पक्राउ गरेको हो ।

क्राउ परेका तीनै जना भारतीय नागरिक रहेको प्रहरीको भनाइ छ । पक्राउ परेकाहरुले ललितपुरको एक सुन पसल लुटेर भागेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुको नाम खुल्न बाँकी छ । अन्य केही अझै फरार रहेका र यसबारे प्रहरीले अनुसन्धान पछि सार्वजनिक गर्ने तयारी

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

 

ताजा खबर