नेपाल प्रहरी अपराध महाशाखाको टोलिले काठमाडौँको चोभारबाट अमेरिकी पेस्तोल सहित ३ जना पक्राउ गरेको छ !

पक्राउ पर्नेमा मनोज बस्नेत, देवेन्द्र भण्डारी र सुमन खड्का रहेका छन् ! उनीहरु को बिषयमा छानबिन भैरहेको अपराध महाशाखा प्रमुख बरिस्ठ प्रहरी उपरिक्षक सहकुल थापाले जानकारी दिनुभयो !

weedws

प्रकासित मिति

Loading...
Loading...

 

Loading...