tealaya add

feed-image

अपराध

अपहरणमा बालिकाको सकुशल उद्धार, अपहरणकारी पक्राउ

भारतीय नागरिकलाई पक्राउ गरेको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ मा मासु पसल सञ्चालन गर्दै आएकाबाट ५ वर्षीया रुपन्देहीको रोहीणी–२ स्थित बैकुण्ठपुर घर भई भैरहवामा मासु पसल सञ्चालन गर्दै आएका असफाक अहमद खान की ५ वर्षीया छोरी घरको आगनमा खेल्दै गरेको अवस्थामा आज बिहान अपहरणमा परेकी थिइन् । प्रहर ... ....

एसिड आक्रमणमा परेकी खातुनलाई उपचारका लागि काठमाडौं ल्याइदै

एसिड आक्रमणबाट घाइते भएकी किशोरीलाई उपचारका लागि काठमाडौं ल्याइएको छ । शुक्रबार बिहान वीरगन्जको गणेशमान चोकमा एसिड आक्रमणमा परेकी १५ वर्षीया मुस्कान खातुनलाई थप उपचारका लागि काठमाडौंको ... ....

१५ वर्षीया एक किशोरीलाई एसिड प्रहार

वीरगञ्जको गणेशमानचौकमा आज बिहान १५ वर्षीया एक किशोरीलाई एसिड (तेजाब) खन्याइ घाइते बनाइएको छ ... ....

श्रीमानले खुकुरी प्रहार गर्दा श्रीमतीको ज्यान गयो

श्रीमानले प्रहार गरेको खुकुरीबाट खोटाङमा श्रीमतीको घटनास्थलमै ज्यान गएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका सीताराम राईले ३० वर्षीया श्रीमती देविका राईलाई गए राति टाउकोमा खुकुरी प्रहार गर्दा उनको घटनास्थलमै ज्यान गएको हो । ... ....

आफ्नै बुहारीलाई ससुराले बलात्कार गरेपछी…

आफ्नै छोराले बिवाह गर्न लागेकी युवतीलाई बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । हुनेवाला बुहारीलाई लागु पदार्थ सेवन गराई बलात्कार गर्न खोजेको आरोपमा ती पुरुषलाई प्रहरीले पक्राउ गरेको हो । ... ....

Loading...