tealaya add

अपराध

मार्ने धम्की दिँदै पटक पटक बलात्कार

झापाको मेचीनगर नगरपालिका–९ मा अभिभावकसँगै भाडामा बस्दै आएकी १७ वर्षीया दलित किशोरीले आफूलाई घरधनीले डर र त्रासमा पारी एक वर्षदेखि शारीरिक शोषण गर्दै आएकाले कानूनी कारवाहीका लागि प्रहरीमा उजुरी दिएकी छिन्। ... ....

बालिका अपहरण गरी फरार अभियुक्त एक वर्षपछि पक्राउ

बालिका अपहरण गरी जबर्जस्तीकरणी गरी फरार रहेका एक अभियुक्तलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ। ... ....

ट्रक भित्रै एक युवतीकाे सामूहिक बलात्कार

चितवनबाट तनहुँ हुँदै ट्रकमै लिफ्ट मागेर पोखरा आउर्दै गरेकी एक महिला सामूहिक बलात्कारको सिकार भएकी छन्। ... ....

मेयरले कुटे आफ्नै पार्टीका नेता

वीरगञ्ज महानगरपालिका मेयर विजयकुमार सरावगीले आफ्नै पार्टीका नेतालाई कुटपिट गरेका छन् । ... ....

प्रहरीको यौन प्रस्तावले श्रीचौर तनावग्रस्त

ओखलढुंगामा प्रहरीले महिलालाई दुव्र्यवहार गरेपछि स्थानीयले चौकी घेराउ गरेका छन् । प्रहरी चौकी श्रीचौरका प्रमुख समेत रहेका प्रहरी सहायक निरीक्षक (असई) प्रशुराम विश्वकर्माले एक महिलालाई यौन दुव्र्यवहार गरेको भन्दै स्थानीयले आइतबार राति प्रहरी चौकी घेराउ गरेका हुन् । ... ....

Loading...