Header

Featured News

जय बहादुर चन्द नयाँ आइ.जी.पी.पदकाे प्रवल दावेदार

यति बेला नेपाल प्रहरीको २५ औं आइ.जी.पी. को होला भन्ने अनेक अड्कलबाजी देश एबं प्रहरी संगठन भित्र भइरहेका छन् । अागामी फाल्गुन २ गते हालका IGP उपेन्द्रकान्त अर्याल र सबै जना AIGP हरु ३० बर्षे सेवा अबधिका हिसाबले अनिवार्य अबकास पाउने भएकोले, बिध्यमान कानुन अनुसार सरकारले हाल नेपाल प्रहरीमा प्रश... विस्तृतमा

जापान कथा- संघर्ष गर्नैछौ आत्महत्या होईन

"पछिल्लो समय खाडी मुलुकहरुकै अनुपातमा जसरी युवाहरु अष्ट्रेलिया र जापान गईरहेका छन अबको २/४ वर्षमा सबैभन्दा बढी लाश पनि त्यही बाट ल्याउनुपर्नैछ।"केही वर्ष अघि एउटा वैदेशिक रोजगार संबन्धी कार्यक्रममा एक वक्ताले भनेको सुनेको थिए। आजको वास्तविकता भिन्न छैन।वितेका केही महिनाहरूमा जापानमा... विस्तृतमा

"मनोरोगी युवाको परदेशी ब्यथा "

साच्चै मनभरी सुनोैलो सपनाको एउटा तस्विर बोकेर अाजको दिनमा चालिसलाख भन्दा बढि युवा विदेश जानुपरेको बाध्यता मर्म देशका ठुला बढा मान्छे जो सरसरररररर चिल्लो बुलेटप्रुफ गाडीमा हुईकिन्छन रेमिटान्सको चिया गफ संगै श्रमिकको पसिनामा मजा लिईरहेका छन। ति नेतृत्वतहका प्रमुखहरुले पट्टकै युवाहरुको सहानुभुतीमा... विस्तृतमा

तस्करहरुलाई कहिले सम्म छुट दिने?

  विश्वका गरिव मुलुकहरुले पनि प्रविधिको सहज प्रयोग गरेका छन तर नेपाल विषेश सम्भावना भएको देश अाज पनि ठुला ठुला कुरा गर्दै काम विना चुनोैती दिदै अाईरहेका छन    एसियाकै सबै भन्दा फितलो नियम कानुनको वास्ता नै नगर्ने एक मात्र राष्ट्र हो नेपाल कानुनी हिसाबले सबै भन्दा झन्जटिलो भ... विस्तृतमा

"अपराधीलाई सजाय दिने कि सुरक्षा"? गृहमन्त्रीलाइ खुल्ला पत्र

समाननिय, उपप्रधान एवं गृहमन्त्रीज्यू सुरक्षाकर्मीहरुलाई निर्देशन दिदैमा तपाई मातहतका कर्मचारीले निर्देशन पालना गरेका छन त दिन प्रतिदिनको घटनाले तपाईको मन दुख्दैन ?अझै पनि ति पञ्चेहरुको तरिकाले काम गर्दा सफल भईएला जस्तो लाग्छ? अब निर्देशनले मात्र हुन्न मन्त्रीज्यू अाफै अनुगमन गर्न जान्नु पर्छ । र... विस्तृतमा

यसरि खुल्यो रातो नम्बरको रहस्य, एपको प्रयोगले मच्चाइएछ आतंक

काठमाडौं, २० पुस । पछिल्लो केही दिनयता एनसेलको सिमकार्ड प्रयोग गरी रातो नम्बरबाट फोन आउने र उठाउँदा जे पनि हुन सक्ने हल्ला फैलियो । अमूक ठाउँबाट सुरु भएको यो हल्लाले उपत्यका आसपासका बासिन्दालाई निकै आतंकित बनायो । रातो नम्बरको आतंकसँगै यसले सञ्चारमाध्यमदेखि प्रहरीको समेत ध्यान तान्यो । कतिपयले... विस्तृतमा

भुकम्पको राहत खै त सरकार ?

भुकम्प पिडितको जनअावाज कहिले सम्म यो हिमपातमा कठ्याङग्रिएर पशुसरहको जिवन विताउने? जस्ता पाता,पाल कता पुगे? के हामीले भुकम्प पिडीतको राहत नपाउने नै हो त? अब हामी कहाँ जाअोैँ हाम्रो कुरा कसले सुनि दिन्छ बोल्न सक्नेहरुले घर हालीसके तर हाम्रो किस्ता पाउने, पाल जस्तापाता पाउने कुरा पनि अत्तोपत्तो छेैन कह... विस्तृतमा

उत्तराखण्डका बिपिन रावत एक ब्याच  सिनियरलाई  पछि पार्दै बने भारतीय सेना प्रमुख

काठमाडौँ, १७ पुस | भारतीय सेनाका सेना प्रमुख जनरल दलबीर सिंह सुहागले मिति २०७३-०९-१६ गते ( ३१ डिसेम्बर,२०१६) मा अवकाश पाए सङ्गै भारतीय सेना प्रमुखको जिम्मेवारी जनरल बिपिन रावतले लिएका छन् । जनरल रावत भन्दा २ जना सिनियर जनरलहरु हुँदा हुँदै मिति २०७३-०९-०२( १७ डिसेम्बर २०१६) शनिवार, भारत सरकारले से... विस्तृतमा

नयाँ वर्ष इस्वी सन् २०१७ सुरु

काठमाडौँ, १७ पुस | गे्रगोरियन पात्रोअनुसार आइतबार नयाँ वर्ष इस्वी सन् २०१७ सुरु हुँदैछ । जिसस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सन्को सुरुवात् भएको हो । सन्मा सौरमासको गणना हुने तर चन्द्रमासको गणना नहुने भएकाले ज्योतिष शास्त्रअनुसार यो वैज्ञानिक नभएको यसको अनुसन्धानमा लागेका डा शास्त्रदत्त पन्त बताछन्... विस्तृतमा

किन कब्जा गरे मातृकाले सिपि गजुरेलको जग्गा !

काठमाडौँ, १६ पुस | नेपालको वाम–राजनीतिमा सुनिइरहने नामभित्रै पर्छन् सिपी गजुरेल र हरिबोल गजुरेल । एकै पृष्ठभूमि र एउटै कम्युनिस्ट पार्टीबाट राजनीतिमा प्रवेश गरेका दुवै नेता अहिले फरक माओवादीमा छन् । उद्देश्य एकै छ, तर त्यसलाई प्राप्त गर्ने राजनीतिक कार्यदिशाको अन्तरका कारण यी दुई विपरीत धारबाट... विस्तृतमा

आज तमू ल्होसार पर्व : राष्ट्रपति शुभकामना

काठमाडौं, १५ पुस। गुरुङ समुदायले बाँदर वर्गलाई बिदाई गरी चरा वर्गलाई स्वागत गरेर आज तमू ल्होसार पर्व मनाउँदैछन् । ल्हो को अर्थ वर्ष र सारको अर्थ हो नयाँ । ल्होसारको अवसरमा आफन्त तथा साथीभाई भेला भई मीठामीठा परिकार खाने प्रचलन छ । पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भ... विस्तृतमा

कथा - "जमानाका कुरा"

  राम राम राम ! परेवाको भाउ तीनसय । के जमाना आए ? चार रुपैयाँ जोडी परेवा बेच्ने मै हुँ ।   बिहान बिहान वरिपरि टोलका मान्छे टोलभित्र कसैका पनि घरमा  आगो ताप्दै चिया गफ गर्ने चलन जो छ । आज हाम्रै घर अड्डा जमेछ । त्यहीँ आएर ओखरबोटे बढाउले यति कुरा मात्र के गर्नु भाथ्यो गैराघरका... विस्तृतमा

८ थान अत्याधुनिक स्वचालित हतियारसहित २ व्यक्ति पक्राउ

जुम्ला, १२ पुस । गत मङ्सिर ११ गते चन्दननाथ बाबाको मन्दिरबाट दत्तात्रेय भगवानको त्रिमूर्तिसहित २१ मूर्ति चोरी भएलगत्तै तीव्र अपरेसन थालेको नेपाल प्रहरीले आठ थान अत्याधुनिक स्वचालित हतियारसहित दुई व्यक्तिलाई पक्राउ गरेको छ ।  प्रहरीले आइतबार जिल्लाका विभिन्न स्थानमा पटकपटक गरी आठ थान अत्याधुनि... विस्तृतमा

" चिल्लो कुरामा मख्ख पर्नु गल्ति भयो"

वैदेशिक यात्रा रहर हैन एउटा बाध्यता हो सबैलाई अबगत भएकै कुरा हो । वैदेशिक यात्राको मुख्य कारण वेरोजगार हो अहिलेको अाधुनिक समाजको नकल, प्रतिशप्रर्धा  र विज्ञानको अत्याधिक विलासिताको उत्पादन अनि उपयोग देखासीकी  र क्षमता भन्दा बढि खपत अाय भन्दा खर्च वढि र कतिलाई त रोजिरोटीको समस्या राजनिति... विस्तृतमा

"छोरी पिटेर बुहारी तर्साउने सासु"

महिलाले महिलाको हिंसा कि, पुरुषले महिलाको हिंसा? नारीनारी विच किन त्यस्तो दुर समबन्ध छ? छोरी र बुहारी, छोरा र छोरी, यो सबै छुट्याउने महिला कि पुरुष?  भाई:- ए दिदि अामाले तिमीलाई किन पिट्न खोजेको किन जुरुकजुरुक पिसाब नै खुस्किने गरि चिलाउनु भएको?? दिदि:- खै के था मलाई अामालाई सोध्न अाफै?... विस्तृतमा

© 2016 All Rights Reserved Kantipath.com