1478958692 banner ad format

 

मनोरन्जन 

'सेक्स टुरिजम' फस्टाएका १० देशहरु

Sex fraudulence

'सेक्स टुरिजम' अहिले बिश्वभर फस्टाउदै गरेको उद्योग हो  । यसलाई 'बिलियन डलर बिजनेश' को रुपमा पनि लिईन्छ । कतिपय देशहरुमा यस्तो ब्यबसाय अपराध मानिन्छ भने केहीमा कानुन नै बनाएर यस्तो ब्यबसायलाई प्रोत्साहन गर्ने गरिएको छ ।

 

मनोरन्जन

स्थानीय चुनाव : कहाँबाट मतदान गर्दैछन् यी कलाकार ?

२० वर्षपछि हुन लागेको स्थानीय चुनावको दोस्रो चरणमा मत हाल्न १ नम्बर, ५ नम्बर र ७ नम्बर प्रदेशका नागरिक उत्साहित छन् । सर्वसाधरणदेखि कवि कलाकारसम्मलाई स्थानीय चुनावको रौनकताले छोएको छ । कति कलाकार चुनावी मैदानमा उम्मेदवारका रुपमा नै उत्रेका छन् । उम्मेदवार नभएका कलाकार पनि कोही विभिन्न दलका चुनावी ... ....

शव चिर्नेको कथा भूईँमान्छे

भाद्र २ गतेलाई रिलिज फाइनल गरिएको फिल्म 'भूईँमान्छे'को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा सोमवार एक कार्यक्रमका बीच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा दैनिक शव चिर्ने मान्छेको मनोविज्ञान देखाउने कोसिस गरिएको छ । शव चिर्ने व्यक्तिको भूमिका कलाकार रमेश बुढाथोकीले निर्वाह गरेका छन् भने फिल् ... ....

नेपाली चलचित्र ‘सायद २’को दोस्रो ट्रेलर रिलिज

नेपाली चलचित्र ‘सायद २’को दोस्रो ट्रेलर रिलिज भएको छ । यही असार ३० गतेबाट रिलिज हुन लागेको सायद २ को दोस्रो ट्रेलरमा युवापुस्ताको मस्ती, प्रेम–विछोडलाई नै स्थान दिइएको छ । सुशील श्रेष्ठ, स्यारोन श्रेष्ठ, अमृत ढुंगाना, कुशल पाण्डे, रुविना श्रेष्ठलगायतका ... ....

सुन्दर सेल्फी खिँच्ने उपायहरु !

यदि तपार्इं सेल्फीको सोखिन हुनुहुन्छ भने यसका लागि केही एप्स प्रयोग गर्न सक्नुहुन्छ। जसको माध्यमबाट तपाईंको सुन्दर सेल्फी खिँच्ने सपना पूरा हुनसक्छ। प्रिज्मा (आइओएस र एन्ड्रोइड) सेल्फीमा फरक–फरक इफेक्टका लागि प्रिज्मा सबैभन्दा उपयोगी एप हो। यो फोटो सम्पादन एप सबैभन्दा पहिले आइओएस प्रणालीका लागि ... ....

पहिलो दिन नै ट्युबलाइटको २१ करोडको ब्यापार !

सलमान खानको निर्माण र अभिनय रहेको बहुप्रतिक्षित चलचित्र ट्युबलाइटले पहिलो दिन बक्स अफिसमा सन्तोषजनक कलेक्सन हात पारे पनि अपेक्षा अनुसारको भने कलेक्सन भएन । ट्युबलाइटले पहिलो दिन २१ करोडको ब्यापार गर्‍यो । बाहुबली २ ले पहिलो दिन ४१ करोडको ब्यापार गरेको थियो । सन् २०१७ रिलिज भएका चलचित्र मध्ये पहिलो ... ....