annapurna add

काठमाडाैं । मौलिक परम्परामा आधारित भजनको आफ्नै किसिमको आकर्षण रहेको छ ।

गायिका रोशनी पन्तको आवाजमा रहेको ”आए विन्ती गरन” को भिडियो अन्जना डिजिटल म्युजिक प्रा.लि मार्फत डिजिटल बजारमा सार्वजनिक भएको छ ।

भगवान शिवको प्रंशसा र महत्वलाई गीतमा समेटिएको छ । मानव जगतको कल्याणको कामना गदै गीत ल्याइएकी गायिका रोशनी पन्तले बताइन ।

बसन्त पन्तको शब्द तथा रोशनी पन्तको लय सिर्जना प्रस्तुत भजनमा रहेको छ । तेजेन्द्र दुरा को एरेन्ज गीतमा छ ।

दिपक गिरीको छायाँकन , निशान एस को सम्पादन तथा निर्देशन भिडियोमा छ ।”आए विन्ति गरन ”भजनको भिडियोमा निशान एस के र प्रंशसा परि सुनारको अभिनय र साथीहरुको नृत्य रहेको छ ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...